‘इरानसँग सम्झौता हतार छैन’
काठमाडौं, २५ असार । अमेरिकी विदेशमन्त्री जोन केरीले इरानसँग जारी आणविक वार्ता टुंग्याउन कुनै हतारो नभएको बताएका छन् । अमेरिकासहित विश्वका ६ शक्ति राष्ट्रले इरानसँग गरिरहेको वार्तालाई सम्झौतामा पुर्याउन हतारो नभएको केरीको भनाइले इरानी पक्षलाई केही राहत मिलेको छ । तर, यसो भन्दैमा सहमतिका लागि इरानलाई अनन्तकालसम्म पर्खन नसकिने पनि केरीले प्रस्ट पारेका छन् । […]
२०७२ असार २५ गते, शुक्रबार