आएएसद्वारा गाउँ कब्जा
काठमाडौं, २३ असोज । रुस र अमेरिकी हवाई आक्रमणकैबीच इस्लामिक स्टेटले सिरियाको दोस्रो ठूलो शहर अलेप्पोनजिकका थुप्रै गाउँ कब्जा गरेका छन् । उनीहरु एलेप्पोदेखि दश किलोमिटर मात्र टाढा रहेका छन् । यसक्रममा दुबैतर्फका थुप्रै लडाकू मारिएको बताइएको छ । यता रुसले भने २४ घण्टा यताको हवाई आक्रमणमा तीन सयभन्दा बढी अतिवादी मारिएको दावी गरेको छ […]
२०७२ आश्विन २३ गते, शनिबार