भारतको नाकाबन्दी बिरुद्ध राष्ट्रसंघको मुख्यालय अगाडि प्रदर्शन
काठमाडौं, १५ असोज । भारतले गरेको अघोषित नाकाबन्दीको बिरोधमा संयुक्त राष्ट्रसंघको मुख्यालय अगाडि प्रदर्शन भएको छ । अमेरिकामा बस्दै आएका नेपालीले न्युयोर्कमा रहेको राष्ट्रसंघको मुख्यालय अगाडि प्रदर्शन गरेका हुन् । भारतले नेपालमा अघोषित रुपमा गरेको नाकाबन्दीले जनजीवन कष्टकर बन्दै गएपति देश विदेशमा रहेका नेपालीले बिरोध प्रदर्शन गर्दै आएका छन् । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय […]
२०७२ आश्विन १५ गते, शुक्रबार