चीनले मानवअधिकार हनन गर्यो : एमनेस्टी इन्टरनेशनल
काठमाडौं, २७ कात्तिक । मानवअधिकारका लागि काम गर्ने संस्था एमनेस्टी इन्टरनेशनलले चीनमाथि मानवअधिकार हनन गरेको गम्भीर आरोप लगाएको छ । एम्नेष्टिको नयाँ प्रतिवेदन अनुसार चीनले अपराध स्वीकार गर्न आरोपीलाई यातना दिने गरेको पाइएको छ । झण्डै ४० जना वकिलसँग गरिएको अन्तर्वार्तापछि चीनले अपराध स्वीकार गराउन यातना दिने गरेको कुरा खुलासा भएको एम्नेष्टिले जनाएको छ । […]
२०७२ कार्तिक २७ गते, शुक्रबार