चेन्नइमा भीषण बाढी, दर्जनौको मृत्यु
काठमाडौं, १६ मंसिर । भारतको चेन्नइमा आएको भीषण वर्षापछिको बाढीमा परी कम्तिमा ५६ जनाको मृत्यु भएको छ । बाढीमा परी सयौं विस्थापित भएका छन् । भीषण वर्षाका कारण चेन्नईको जनजीवन अस्तव्यस्त भएको छ । बाढीमा परेकाहरुको उद्दारका लागि सरकारले सेना, नौसेना र राष्ट्रिय विपद् बल परिचालन गरेको छ । चेन्नईको विमानस्थल डुवानमा परेपछि मंगलबार साँझदेखि […]
२०७२ मंसिर १६ गते, बुधबार