साउदी अरबमा महिलालाई मताधिकार
काठमाडौं, २६ मंसिर । साउदी अरेबियाका महिलाले इतिहाँसमै पहिलो पटक आफ्नो मताधिकारको प्रयोग गर्दै छन् । त्यहाँ गरिन लागेको नगरपालिकाको निर्वाचनमा महिलाले आफ्नो मताधिकार प्रयोग गर्न पाएका हुन् । रुढीवादी परम्परा र संस्कारको आधारमा चल्दै आएको राजतन्त्रात्मक मुलुक साउदी अरबका महिलालाई पहिलो पटक मताधिकारका अतिरिक्त निर्वाचनमा उम्मेदवार बन्ने अधिकारसमेत दिइएको छ । ९ सय ७८ […]
२०७२ मंसिर २६ गते, शनिबार