टर्कीले रुसको लडाकू विमान खसाल्यो
काठमाडौं, ८ मंसिर । टर्कीको लडाकू विमानले सिरियाको सीमा क्षेत्रनजिकको आफ्नो हवाई क्षेत्रमा रुसी लडाकू विमानलाई खसालिदिएको छ । टर्कीको ‘एफ–१६’ले बिना अनुमति आफ्नो क्षेत्रमा प्रवेश गरेको भन्दै सो रुसी ‘एसयु–२४’ विमानलाई खसालेको सैनिक अधिकारीले जनाएको बीबीसीले उल्लेख गरेको छ । विमानमा आक्रामण गर्नुअघि पाइलटलाई पाँच मिनेटको अवधिमा १० पटक चेतावनी दिइए पनि अटेर गरेपछि […]
२०७२ मंसिर ८ गते, मंगलवार