चिलीमा ८ . ३ म्याग्नेच्युडको भूकम्प
काठमाडौं, ३१ भदौ । दक्षिण अमेरिकी देश चिलीमा ठूलो भूकम्प गएको छ । ८ दशमलव ३ म्याग्नेच्युडको भूकम्पका कारण राजधानी सान्टियागोमा भवनहरुमा क्षति पुगेको छ । सान्टियागोदेखि करिब २ सय ४६ किलोमिटर उत्तर–पश्चिमको तटीय क्षेत्रमा भूकम्प गएकाले सुनामी आउने चेतावनी दिइएको छ । प्यासेफिक सुनामी वार्निङ सेन्टरले सूनामीको चेतावनी दिएको हो । अहिलेसम्म मानवीय क्षतिको […]
२०७२ भाद्र ३१ गते, बिहीबार