साना राष्ट्रहरुको आन्तरिक मामिलामा हस्तक्षेप गर्न हुँदैन : राष्ट्रपति सी जिङपिङ
काठमाडौ १२ असोज । चीनका राष्ट्रपति सी जिङपिङले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्दै साना राष्ट्रहरुको स्वाधीनतामाथि प्रहार गर्न नहुने बताएका छन् । उनले छिमेकीसँगको सम्बन्धहरु बराबरीमा आधारित हुनुपर्ने उल्लेख गरे । ठूला र बलिया देशहरुले साना र कमजोर देशहरुलाई तर्साउन नहुने भन्दै उनले स्वाधीनताको सिद्धान्तप्रेरित राष्ट्रसंघको च्याप्टरअनुसार सबै देशहरु बराबर रहेको बताए । ठूला, धनी […]
२०७२ आश्विन १२ गते, मंगलवार