टर्की प्रहरीको मुख्यालयमा कार बम विस्फोट, पाँच जनाको मृत्यु
काठमाडौं, ३० पुस । टर्कीको दक्षिणपूर्वी इलाकास्थित प्रहरी मुख्यालयमा भएको कार बम विस्फोटमा कम्तिमा ५ जनाको मृत्यु भएको छ । दियारबकिर प्रान्तस्थित प्रहरी मुख्यालयमा भएको विस्फोटमा अन्य ३६ जनाभन्दा बढी घाइते भएका छन् । सरकारी अधिकारीहरुले कुर्दिस्तान वर्कर्स पार्टीका लडाकुले विस्फोट गराएको आरोप लगाएका छन् । तर अहिलेसम्म विस्फोटको जिम्मा कसैले लिएको छैन । बम […]
२०७२ पुष ३० गते, बिहीबार