पुटिनलाई आगोसँग नखेल्न चेतावनी
काठमाडौं, १२ मंसिर । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोआनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आगोसँग नखेल्न चेतावनी दिएका छन् । टर्कीको हवाई क्षेत्र उल्लंघन गरेको भन्दै टर्कीले रुसी युद्धक विमान खसालेपछि चर्किएको विवादका बीच टर्कीस राष्ट्रपतिको यस्तो भनाई आएको हो । टेलिभिजन सम्बोधनमा राष्ट्रपति एर्दोआनले यो मुद्धा सुल्झाउन पेरिसमा हुने जलवायु शिखर सम्मेलनका बेला रुसी राष्ट्रपति […]
२०७२ मंसिर १२ गते, शनिबार