राष्ट्रसंघकाे महासचिवमा महिला ल्याउन अभियन्ताहरूको माग
काठमाडौँ । संयुक्त राष्ट्रसंघको महासचिव पदमा अव महिला हुनुपर्ने आवाज विश्वव्यापी रुपमा उठ्न थालेको छ। उनीहरूले अवकोपालोमा महिला महासचिव नियुक्त गर्न संयुक्त रुपमा राष्ट्रसंघलाई दवाव दिइरहेको अल जजीराले जनाएको छ। संयुक्त राष्ट्रसंघले लैंगिक समानता र समान सहभागिताका लागि आवाज अठाँउदै आएपनि यसको स्थापनाकालदेखि महासचिव पदमा कुनै पनि महिला आएका छैनन्। वर्तमान महासचिव वान कि मूनको […]
२०७२ श्रावण २१ गते, बिहीबार