आइएस र इराकी गठबन्धन सेनाबीच भीषण संघर्ष
काठमाडौं, २५ जेठ । इराकको फलुजामा आइएस र इराकी गठबन्धन सेनाबीच भीषण संघर्ष भएको छ । अनवर प्रान्तमा अखडा जमाई बसेका आइएसले सो प्रान्तको बिजुली र पानीको लाइन काटेपपछि इराकी सेनाले उनीहरु विरुद्ध धावा बोलेको हो । अनवर प्रान्तबाट फलुजा प्रवेश गरेका आइएस बिरुद्ध इराकी गठबन्धन सेनाले गरेको कारबाहीमा थुप्रै आइएसका कार्यकर्ता घाइते भएका छन् […]
२०७२ जेष्ठ २५ गते, सोमबार