अफगानी सेनाको कारबाहीमा सयभन्दा बढी आइएसका लडाकुको मृत्यु
काठमाडौं, ११ असोज । अफगानिस्तानको सेनाले दुई दिनभित्र १ सय ३० जनाभन्दा बढी आतंकवादी समूह इस्लामिक स्टेट आइएसका लडाकु मारिएको दाबी गरेको छ । सेनाले आइतबार मात्रै भएको संघर्षमा ८५ जना आइएसका लडाकु मारिएको जनाएको छ । नांगरहार प्रान्तमा आइएसले गरेको आक्रमणका क्रममा जवाफी कारबाही गर्दा आतंकवादीको मृत्यु भएको हो । सेना र आतंकवादीबीच भएको […]
२०७२ आश्विन ११ गते, सोमबार