भारतमा भीषण बाढी, हजारौ मानिस प्रभावित
काठमाडौं,३ भदौ । भारतका पूर्वी तथा उत्तरी राज्यहरुमा भीषण वर्षासँगै आएको बाढीमा परी लाखौं मानिस प्रभावित भएका छन् । असममा बाढीका कारण प्रभावित १७ हजार ५ सय ७५ जनालाई सुरक्षित स्थानमा सारिएको छ । असममा यो वर्ष दोस्रो पटक ठूलो बाढी आएको हो । असमका सात जिल्लाका २ सय ८२ गाउँ डुवानमा परेका छन् । […]
२०७२ भाद्र ३ गते, बिहीबार