संसारकै सबैभन्दा बढी तलब खाने महिला
काठमाडौ- संसारमा सबैभन्दा बढी तलव खाने महिलाका बारेमा तपाईलाई थाहा छ ? इजरायलमा जन्मेकी अमेरिकी बिजनेश एक्जीक्युटिभ सैफरा कैट्स संसारको सबैभन्दा बढी तलव लिने महिला बनेकी छन् । उनलाई ओरेकल कर्पोरेशनको संयुक्त सीईओ बनाइएको छ। गत वर्ष उनले ४४.३ मिलियन डलर तलब पाएकी थिइन् । ओरेकल कम्पनीका संस्थापक तथा सीईओ लैरी एलिसनले कार्यकारी अध्यक्षको पद […]
२०७१ आश्विन ७ गते, मंगलवार