शरण खोज्नेलाई हिरासतमा नराख्न अदालतको आदेश
काठमाडौँ । अमेरिकाको एक सङ्घीय अदालतले यस मुलुकमा शरण खोज्न आएका आमा तथा बालबालिकालाई हिरासतमा नराख्न राष्ट्रपति बाराक ओबामाको प्रशासनलाई आदेश दिएको छ । गत गृष्ममा मध्यअमेरिकी मुलुकबाट आप्रवासी आउन थालेपछि यस्तो प्रवाह रोक्न प्रशासनले उनीहरूलाई हिरासतमा लिन थालेको थियो ।अमेरिकाको दक्षिणपश्चिमी सीमामा आउने गैरकानुनी आप्रवासी रोक्न अमेरिकी राष्ट्रपति बाराक ओबामाको प्रशासनले उनीहरूलाई हिरासतमा लिने […]
२०७१ फाल्गुन १० गते, आईतवार