आइएसद्वारा अमेरिकी महिलाको हत्या
काठमाडौं,२८ माघ । अमेरिकाले उग्रबादी इस्लामिक आतंकबादी समूहको कब्जामा रहेकी एक २६ बर्षिया अमेरिकी महिला क्याला जिन मुलर हत्या गरिएको पुष्टी गरेको छ ।अमेरिकी राष्ट्रपति बाराक ओबामाले मुलरको हत्याप्रति खेद ब्यक्त गर्दै आईएससंग बदला साँध्ने धारणा ब्यक्त गरेका छन् । मुलरको हत्या पुष्टी लगत्तै ओबामाले प्रतिक्रिया दिंदै आइएसको हर्कत घृणित भएको र बिश्वका कुनै पनि […]
२०७१ माघ २८ गते, बुधबार