मुसरफ नजरबन्दमुक्त
पाकिस्तान , २१ कात्तिक, – पाकिस्तानका पूर्व सैनिक शासक परवेज मुसरफ नजरबन्दबाट मुक्त भएका छन् ।सन् २००७ मा इस्लामावादको एक मस्जिदबाट विद्रोहीलाई हटाउन सेना प्रयोग गरेको आरोपमा अदालतले जमानत स्वीकार गरेपछि मुसरफ नजरबन्दबाट मुक्त भएका स्थानीय सञ्चार माध्यमले जनाएका छन् । नजरबन्दबाट मुक्त भएपनि उनले देश भने छोड्न पाउने छैनन ।बेलायतमा ४ वर्षको स्वनिर्वासनपछि गतएको […]
२०७० कार्तिक २१ गते, बिहीबार