इजरायल लियो पेजर आक्रमणको जिम्मेवारी
काठमाडौँ । लेबनानमा पाँच महिनाअघि सञ्चार उपकरण पेजरबाट शृंखलाबद्ध रुपमा भएको बिस्फोटको जिम्मेवारी इजरायलले लिएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पेजर बिस्फोट गराउन आफुले आदेश दिएको खुलासा गर्नुभएको छ ।गत जुन महिनामा भएको श्रंखलाबद्ध बिस्फोटबाट ४० जनाको मत्यु भएको थियो । जसमा हिज्बुल्लाहका आठ सदस्य पनि मारिएका थिए । विस्फोटमा इरानी राजदूत मोजतबा अमानीसहित […]
२०८१ कार्तिक २६ गते, सोमबार