रुसी महिलाद्वारा आफ्ना पतिलाई युद्धग्रस्त क्षेत्रबाट घर फर्काउन माग

काठमाडौँ । रुसमा युद्ध लडिरहेका सैनिकका परिवारजनले आफना पतिलाई युद्धग्रस्त क्षेत्रबाट घर फर्काउन माग गर्दै भएकोे प्रदर्शनका क्रममा २७ महिला पक्राउ परेका छन् । रुस–युक्रेन युद्धको ५ सय दिन नाघिसक्दा पनि आफना परिवारसँग भेटघाट नभएको भन्दै उनीहरुले रुसी राष्ट्रपति भ्लादिमीर पुटिनको चुनाव मुख्यालयमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी सयौं महिलामाथि प्रहरीले धरपकड गरी पक्राउ […]
२०८० माघ २१ गते, आईतवार