इजरायलद्वारा यमनमा हवाइ आक्रमण
काठमाडौँ । इजरायलले यमनमा हवाइ आक्रमण गरेको छ। राजधानी तेल अभिवमा ड्रोन आक्रमण भएपछि हुथी विद्रोही समूहलाई लक्षित गर्दै इजरायलले हवाइ आक्रमण गरेको हो। यो आक्रमणमा ३ जनाको मृत्यु भएको छ भने ८० जनाभन्दा बढी घाइते भएका छन्। इजरायली आक्रमणपछि एक इन्धन डिपोमा भिषण आगलागी भएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएको फुटेजमा ठूलो आगलागी भएको […]
२०८१ श्रावण ६ गते, आईतवार