इजरायलद्वारा गाजामा मिसाइल हमला :३९ जनाको मृत्यु
काठमाडौँ । इजरायलले पेलेस्टाइनको गाजामा पुन मिसाइल आक्रमण गरेको छ। उक्त आक्रमणवाट ३९ जनाको मृत्यु भएको छ । गाजामा संयुक्त राष्ट्र संघले सञ्चालन गर्दै आएको विद्यालयमा मिसाइल प्रहार हँुदा १७ जनाको मृत्यु भएको हो भने ८० जना घाइते भएका छन् ।सयौं विस्थापित गाजाका मानिसहरूले आश्रय लिएर बसेको उक्त विद्यालय मिसाइल आक्रमणका कारण ध्वस्त भएको छ […]
२०८१ असार ३१ गते, सोमबार