बिश्व

नाइजेरियामा शृंखलाबद्ध आक्रमण : १६० जनाको मृत्यु

काठमाडौँ । मध्य नाइजेरियाका गाउँमा भएको शृंखलाबद्ध आक्रमणमा कम्तीमा १६० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । बोक्कोसस्थित स्थानीय सरकारी क्षेत्रको गाँउ मुसुमा गोठाला र किसानहरूबीच भएको झडपमा १६० जनाको मृत्यु भएको छ ।झडपमा घाइते भएका ३०० भन्दा बढी व्यक्तिलाई बोक्कोस, जोस लगायतका अस्पतालमा सारिएको छ । स्थानीय रेडक्रसको अस्थायी टोलीले बोक्कोस क्षेत्रका १८ […]

२०८० पुष १० गते, मंगलवार

इजरायली हमलामा १०३ जना पत्रकार मारिए

काठमाडौँ । गाजाको सरकारी मिडिया कार्यालयले अक्टोबर ७ यता इजरायली आक्रमणबाट कम्तीमा १०३ पत्रकार मारिएको टेलिग्राममा पोस्टमा जनाएको छ। सो द्वन्द्वको मारिने पछिल्ला पत्रकारमा अल जजिराका क्यामेराम्यान समेर अबुदा रहेका छन्। साथै, गाजाको स्वास्थ्य मन्त्रालयले अक्टोबर ७ यता इजरायली आक्रमणमा कम्तीमा २०, ४२४ व्यक्तिको मृत्यु भएको जानकारी दिएको छ। जुन युद्धमा परी हालसम्म ५४,०३६ व्यक्ति […]

२०८० पुष ९ गते, सोमबार

निकेल प्लान्टमा विस्फोट : १२ जनाको मृत्यु, ३९ घाइते

काठमाडौँ । पूर्वी इन्डोनेसियाको निकेल (रसायन) प्रशोधन कारखानामा भएको विस्फोटमा परी कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै ३९ जना घाइते भएका छन् । सुलावेसी टापुमा अवस्थित निकारागुआ निकेलको उत्पादनको लागि महत्वपूर्ण केन्द्र हो । विद्युतीय वाहनका लागि चाहिने ब्याट्री र स्टीलको लागि प्रयोग हुने महत्वपूर्ण धातु हो ।पिटी इन्डोनेसियाको सिङशान स्टेनलेस स्टिलको प्लान्टमा स्थानीय समयअनुसार […]

२०८० पुष ८ गते, आईतवार

इजरायद्वारा हमासका २ सय सदस्य नियन्त्रण

काठमाडौँ । इजरायलले हमास नियन्त्रित क्षेत्र गाजापट्टीबाट हमासका २ सय सदस्यहरुलाई नियन्त्रणमा लिएको छ । केहीले भने इजरायली सेनासमक्ष आत्मसमर्पण गरेका छन् । इजरायलले गाजापट्टीमा आक्रमण गर्ने क्रममा सर्वसाधारणको भीडमा भेटिएका २ सय जनालाई सोधपुछका लागि भन्दै इजरायल लगेको हो । उनीहमाथि आतंकबादी गतिविधि गरेको आरोप इजरायलले लगाएको छ ।गत अक्टोबर ७ देखि इजरायलले हमासमाथि […]

२०८० पुष ८ गते, आईतवार

सुरक्षा परिषदद्वारा गाजालाई सहायता बढाउने प्रस्ताव पारित

काठमाडौँ । संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्ले गाजा पट्टीमा थप सहायता पुर्‍याउन अनुरोध गर्ने प्रस्ताव पारित गरेको छ भने इजरायल र हमासबीच तत्काल युद्धविरामको अपिल गर्ने प्रस्तावमा सहमति हुन सकेन । सुरक्षा परिषद्को स्थायी सदस्य र इजरायलको प्रमुख सहयोगी अमेरिकालाई भिटोबाट रोक्नको लागि धेरै दिनको वार्तापछि यो मतदान भएको हो। शुक्रबार पारित भएको यो प्रस्ताव […]

२०८० पुष ७ गते, शनिबार

अमेरिकाद्वारा साउदी पत्रकार खशोग्गीकाे श्रीमतीलाई राजनीतिक शरण

काठमाडौँ । अमेरिकाले टर्कीको इस्तानबुलस्थित साउदी अरबको महावाणिज्य दूतावासमा मारिएका पत्रकार जमाल खशोग्गीकी श्रीमती हानान इलात्राले राजनीतिक शरण दिएको छ । अमेरिकी गुप्तचर एजेन्सीले अक्टोबर २०१८ मा जमाल खशोग्गीको हत्यामा साउदी अरेबियाको हात रहेको विश्वास गरेको छ । खशोग्गीकी श्रीमती हानान इलात्रा आफ्नो सुरक्षाको लागि डराइन् र अगस्ट २०२० मा संयुक्त राज्यमा शरण लिनको लागि […]

२०८० पुष ६ गते, शुक्रबार

चार्ल्स विश्वविद्यालयमा अन्धाधुन्ध गोली प्रहार, १४ जनाको मृत्यु

काठमाडौँ । चेक गणतन्त्रको राजधानी प्रागस्थित एउटा विश्वविद्यालयमा एक व्यक्तीले अन्धाधुन्ध गोली हानी कम्तिमा १४ जनाको हत्या गरेका छन् । घटनामा अन्य २५ जना घाइते भएका छन् । यो घटनालाई आधुनिक चेक इतिहासको सबैभन्दा घातक आक्रमण मानिएको छ ।राजधानीको ऐतिहासिक चार्ल्स विश्वविद्यालयमा भएको गोलीकाण्डपछि २४ वर्षीय बन्दुकधारी पनि मारिएको प्रहरीले जनाएको छ । प्रधानमन्त्री पेत्रा […]

२०८० पुष ६ गते, शुक्रबार

४८ वर्ष जेल सजाय भोगेपछि निर्दोष सावित

काठमाडौँ । अमेरिकी राज्य ओक्लाहोमाका एक न्यायाधीशले ४८ वर्ष जेलमा रहेका एक व्यक्तिलाई निर्दोष घोषित गरेका छन् । यो अमेरिकी इतिहासमा सबैभन्दा लामो गलत सजाय भोग्ने ग्लिन सिमन्सको मामला हो। एक न्यायाधीशले जुलाईमा ७० वर्षीय ग्लिन सिमोन्सलाई रिहा गर्न आदेश दिएका थिए र उनको मुद्दामा नयाँ सुनुवाइको आदेश पनि दिएका थिए। तर सोमबार काउन्टी जिल्ला […]

२०८० पुष ५ गते, बिहीबार

संयुक्त राष्ट्रसंघद्वारा कंगोको शान्ति सेना बन्द गर्ने निर्णय

काठमाडौँ । संयुक्त राष्ट्रसंघले डमोक्रेटिक रिपब्लिक अफ कंगोबाट शान्ति सेना फिर्ता गर्ने निर्णय गरेको छ । परिषद्को मङ्गलवार बसेको बैठकले सर्वसम्मत रूपमा कंगोबाट शान्ति सेना फिर्ता गर्ने निर्णय गरेको अलजजिराले उल्लेख गरेको छ । बुधवारबाट कंगोमा संसदीय तथा राष्ट्रपतीय चुनाव हुन लागेको बेला एक दिन अगाडि यस्तो निर्णय भएको हो ।कतारी विश्व च्यानल अलजजिराका अनुसार […]

२०८० पुष ५ गते, बिहीबार

रूसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु

काठमाडौँ । रुसी सेनामा कार्यरत अर्का नेपाली युवक कुन्दनसिंह नागलको मृत्यु भएको छ। युक्रेनसँगको युद्धमा रुसी सेनाको तर्फबाट खटिएका कुन्दनसिंह नागलको मृत्यु भएको हो। बुधबार परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी नेपाली नागरिक नागलको रुस-युक्रेन युद्धमा ज्यान गएको पुष्टि गरेको छ।परराष्ट्र मन्त्रालयले भनेको छ – ‘रुसी सेनामा कार्यरत थप एक नेपाली नागरिक कुन्दन सिंह नागल […]

२०८० पुष ५ गते, बिहीबार