इरानद्वारा इजरायलमा दर्जनौँ ड्रोन र मिसाइल प्रहार
काठमाडौँ । इरानले इजरायलमा दर्जनौं ड्रोन र मिसाइल प्रहार गरेको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले शनिबार ‘ट्रु प्रोमिस’ अपरेसन अन्तर्गत ड्रोन र मिसाइलहरू छोडेको थियो । उसले यो कदम ‘इजरायली अपराधहरू’ को सजायको हिस्सास्वरूप चालेको भनेको छ ।तेहरानले सिरियामा रहेको इरानी वाणिज्य दूतावासमा इजरायली हमलाको जवाफमा यो हमला गरेको बताएको छ […]
२०८१ बैशाख २ गते, आईतवार