सबैभन्दा छिटो कुढ्ने इलेक्टि्रक कार

२०६९ चैत्र २५ गते, आईतवार


काठमाडौँ । टेल्सा रोडस्टार नामको कम्पनीले विश्वको सबैभन्दा त्रि्र गतिको इलेक्टि्रक कारको निर्माण गरको छ । भर्खरै निर्माण सम्पन्न भएको इलेक्टि्रक कार १ सय ५५ माइल प्रतिघण्टा -अर्थात् २ सय ५६ किलोमिटर प्रतिघण्टाका) दरले यात्रा गर्नसक्ने बताइएको छ । उक्त कारलाई एक पटक चार्ज गरेपछि त्यसले करिब १ सय ९० माइलको यात्रा गर्नसक्छ । उक्त कारको व्याटि्रलाई चार्जगर्नका लागि करिब ४.३ घण्टा लाग्ने गर्छ । उक्त कारले करिब ३.७ सेकेण्डमा करिब ६२ माइल सम्मको दूरी तय गरेको थियो । यो कार विषेश गरी खेलका लागी तयार गरिएको बताइएको छ । करिब पाँच वर्षगाडि स्थापना गरिएको कम्पनीका प्रमुखहरूले यस्तो खालको कारको निर्माण गर्ने सोच ल्याएका थिए र त्यसलाई मर्ूतरूप दिने गरी यो कारको निर्माण भएको हो । यो कारको मूल्य ९० हजार पाउण्डदेखी १ लाख ३५ हजार पाउण्डसम्म पर्न बताइएको छ ।- एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]