कोरोना भाइरस बनाउन मद्दत गरेको आरोपमा पक्राउ परेका प्रोफेसर अदालतमा

२०७६ चैत्र २५ गते, मंगलवार

काठमाडौं , २५ चैत । अमेरिकामा कोरोना भाइरस बनाउन मद्दत गरेको आरोपमा पक्राउ परेका हार्वर्ड विश्वविद्यालयका प्रोफेसर डा.चार्ल्स लिबरलाई अदालतमा उपस्थित गराइएको छ । उनीमाथि कोरोना भाइरस बनाएर चीनलाई बेचेको आरोप छ । चिनियाँ सरकारद्वारा सञ्चालित एक परियोजनाको उनी हार्वर्ड विश्वविद्यालयको प्रमुख अन्वेषकका रुपमा काम गर्दैै आएका थिए । डा लिबर चीनको वुहान युनिभर्सिटी अफ टेक्नोलोजीमा एक रणनीतिक वैज्ञानिकको रुपमा समेत काम गर्थे ।
हार्वर्डका विश्वविद्यालयका प्रवक्ता जोनाथन स्वाइनले प्रोफेसर लिबरविरुद्ध लगाएको आरोप अत्यन्त गम्भीर रहेको र हार्वर्डले संघीय अधिकारीहरूसँग सहकार्य गरिरहेको बताएका छन् ।-एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]