सफल दिशातिर जाने कि, असफल भएर अध्यारो सुरुङ्गभित्र पस्ने र फँस्ने ?

२०७८ असार १३ गते, आईतवार

लोकनारायण सुवेदी

आज हामी नेपालको इतिहासको अत्यन्तै असाधारण मोडमा खडा छौं एकातिर पुरानो राजनीतिक सत्ताको उपरीढाँचामा निक्कै ठूलो परिवर्तन आएको नयाँ ब्यवस्थातिर लाग्नेजस्तो ढोका खुलेको प्रतीत हुन्छ भने अर्कोतिर ब्यापक अन्यौल, अनिश्चितता अराजकताको माहोल ब्याप्त यस प्रकारको अस्थिर परिवेशबाट मुलुकलार्ई सही दिशामा डो¥याउँदै परिवर्तित जनअपेक्षाको परिपूर्ति गर्दै जान सक्ने नेतृत्वको अत्यन्तै अभाव बितेको झण्डै सात दशकदेखिको नेपाली जनआन्दोलनले त्यस्तो नेतृत्वको निर्माण गर्न अझै सकेको पाइएन जसले देशको स्वाधीनता, सार्बभौमिक अखण्डता, नगरिक स्वतन्त्रता जनतान्त्रिक अधिकारको निम्ति विश्वासिलो भरोसायुक्त भूमिका खेल्न सकोस् वास्वतमा अहिलेको अनिश्चितता अन्यौल नयाँ नेतृत्वका निर्माणका लागि एउटा चुनौती अबसरको समय पनि हो अनि हामी सकारात्मक सफल दिशातिर जाने कि असफल भएर अँध्यारो सुरुङ्गभित्र पस्ने फँस्ने भन्ने प्रश्न पनि हाम्रा अगाडि यतिबेला ठिङ्ग उभिएको

यतिबेला हामीले अन्तर्राष्ट्रिय जगतलार्ई हे¥यौं भने पनि यो ठूलो उथलपुथलकै कालखण्डबाट परिस्थिति गुज्रिरहेको देखिन्छ हुन पनि निरन्तर परिवर्तनकारी समयको सुइ कतै ठहरिँदैन त्यो हलचलकै अवस्थामा रहिरहेको हुन्छ यस परिप्रेक्षमा हेर्दा यतिबेला विश्वले अन्तर्राष्ट्रिय खासगरी नेपालले एउटा अपेक्षाकृत अलिक स्थायी राष्ट्रिय व्यवस्थाको खोजी गरिरहेको यसो हुनु आवश्यक निश्चित पनि यद्यपि समयसापेक्ष स्थायित्वको परिवेश शीघ्र नै बन्ला या अलिक बढी नै समय लाग्ला, यो परिबर्तन शान्तिपूर्ण किसिमले होला कि हिंसात्मक स्थिति पनि बिकसित होला अहिले नै यकिन गरेर यसबारे कसैले केही भन्न सक्तैन सक्ने कुरा पनि वास्तवमा होइन तर, आज विश्वभरि नेपालमा पनि के कुरा प्रष्ट अखण्डनीय बन्दै गएको भने अब उत्पन्न या खडा हुने नयाँ विश्व ब्यवस्था नेपाली समाज व्यवस्थाको नेतृत्व भने कुनै एउटा समुदाय या समूह बिशेषको बर्चश्वकोरुपमा एकल हातमा हुने छैन यो बिबिध समुदायहरु समूहहरुको एकताको बीचबाट मात्र सम्भव हुन सक्नेछ विश्व बहुध्रुबमा जान खोजेको गइरहेको जस्तै नेपाली समाज पनि कुनै ठालु अभिजात बर्ग समुदायको भरमा अब चल्न सक्ने स्थिति छैन आमजनसमुदाय बिशेषगरी शोषित पीडित बर्गको सामयिक सामुहिक हितको आधारमा मात्र देश सही दिशामा अघि बढ्न सक्ने सम्हालिन सक्ने स्थिति बन्ने आभाष आजको स्थितिले दिइरहेको यस स्थितिले नयाँ नेतृत्व, नयाँ सामाजिक संरचना नयाँ कानुन तथा नयाँनयाँ संस्थाहरुको उपस्थितिको माग गर्दछ फलतः कुनै एउटा हिजोदेखि नै बर्चश्वशाली शक्तिको भरमा रहने, हुने स्थिति अब कायम रहन त्यसैको प्रभावमा समाज प्रबाहित भइरहन सक्तैन

जसरी हिजो विश्वमा खास आर्थिक सैनिक शक्तिको बलमा नयाँ अन्तर्राष्ट्रिय व्यवस्था निर्माण गरिन्थ्यो त्यसलार्ई अन्य सबै देशहरुले दबाबमा परेर भए पनि बाहिर देखाउदा स्वेच्छाले देखाउने या अनिच्छापूर्वक स्वीकार गर्ने गर्दथे यस्तो स्थिति हामी धेरै अघिको कुरा नगरी दोश्रो विश्व युद्धको अन्त्यदेखि यता विश्वमा अमेरिकी बर्चश्व चलेको अवस्था उदाहरणकोरुपमा लिन सक्तछौ तर, अब त्यसरी विश्व चल्दैन एउटै देश पनि पहिलेदेखि चलि आएको बर्ग या अभिजात बर्ग बिशेषको एकल बर्चश्वमा चल्न सक्ने स्थिति विज्ञान प्रबिधिको अपूर्व विकासलगायत अन्य बिभिन्न अर्थ सामाजिक कारणले गर्दा कायम रहन सक्तैन

आजको स्थितिको सर्सरी आँकलन गर्दा सम्भाबित तीनवटा तस्वीर देखा पर्न सक्ने अनुभूत गर्न सकिन्छ अहिले देखिँदै आएको पहिलो तस्वीर के हो भने चीन आफ्नो आर्थिक तथा सैनिक शक्तिको विकास बिस्तारसँगै विश्व इतिहासको सबैभन्दा शक्तिशाली देश बन्न सक्तछ कतिपय आँकलनकर्ताहरु केसम्म भन्न थालेका छन् भने चीनले अहिलेदेखि नै यो भूमिका स्वीकार गर्न थालिसकेको यद्यपि कतिपयले भने चीन त्यो स्थितिमा पुगिसकेको स्वीकारेका छैनन् त्यसो भइसकेको स्वीकार गर्नु अपरिपक्व जल्दीबाजी हुन्छ पनि भनिरहेका छन् उनीहरु त्यसको के ठूलो कारण दर्शाउँदछन् भने केही बर्ष पहिलाकोभन्दा चीनको अर्थब्यवस्था यतिबेला केही ओरालो लागेको स्थिति त्यसले गर्दा चीनको राजीतिक ब्यवस्था पनि कमजोर हुन पुग्ने सम्भावना हुन्छ त्यो बढी आत्मकेन्द्रित पनि हुन पुग्दछ विश्वको अर्को तस्वीर सत्यको बढी नजिक भन्ने मत राख्ने बिद्वान् बिश्लेषकहरु पनि छन् त्यो के भने चीन अमेरिका, दुबैको संयुक्त व्यवस्था बन्न जान्छ दुबैले एकअर्कालार्ई प्रभावित हिस्साकोरुपमा रुपमा चुपाचाप स्वीकार्दछन् भने दुबै एकअर्कासँग निकै कडा प्रतिस्पर्धा पनि गरिरहेका हुन्छन् यद्यपि यस्तो प्रकारको संयुक्त जस्तो देखिएको स्थितिमा यदि कसैले निर्बिरोध प्रभुत्व जमाउन खोज्यो भने त्यतिबेला विश्व व्यवस्था अस्थिर भएर जाने खतराको आशंका पनि त्यत्तिकै अर्को तेश्रो तस्वीर हो बहुध्रुबीय व्यवस्था उत्पन्न हुने दिशामा विश्व समुदायको अग्रसरता जसको संरचना धेरै हदसम्म विश्व नेतृत्व लिने खालको बन्न सक्तछ यस्तो खालको व्यवस्था दुई सय बर्षभन्दा अघि १८१५ मा भियना काँग्रेसमा बनाइएको थियो त्यसलार्ई झण्डैझण्डै १०० बर्षसम्म १९१४ मा पहिलो विश्व युद्धको आरम्भसम्म कायम गरिएको थियो त्यसले विश्वमा अमनचयन कायम राख्न सक्यो यो अन्तर्राष्ट्रिय परिदृष्यमा अहिले हुन थालेको या देखापर्न थालेको २१औँ शताब्दीको बहुध्रुबीय ब्यस्थाको अनुरुप देखिन्छ यो परिवर्तन हाम्रो जस्तो विकासशील देश अनुकूल हुन सक्ने अपेक्षा गरिन्छ

यद्यपि हामी अहिले केवल एउटा नैतिकबान्, साहसी संकल्पबद्ध राजनीतिक नेतृत्वको अभावमा फितलो किसिमको राजनीतिक परिवर्तनको कालखण्डबाट गुज्रिरहेका छौ देशमा प्रचुर प्राकृतिक श्रोत साधन निकै ठूलो जैबिक बिबिधता भइकन पनि विकासको गतिमा हाम्रो देश धेरै पछि रहेको नाजुक अवस्थामा देशको सबैभन्दा ऊर्जाशील युवा शक्ति रोजीरोटीको खोजीमा खाडीका मुलुक, मलेशिया, कोरियालगायतका देशहरुमा आश्रय लिन पुगिरहेको स्थिति यस्तो अबस्थमा उदय हुन सक्ने या हुन लागेको बहुध्रबीय विश्वबाट पनि उचित आवश्यक लाभ लिन या उठाउन सक्ने स्थिति बन्न सकेको या बनेको छैन निश्चय पनि विश्व बहुध्रबीय दिशातिर अग्रसर भइरहँदा हामीले पनि एक ध्रुबतिर नलागी सुख छैन त्यो अहिलेको विश्वलार्ई सर्सरी हेर्दा एशियाली ध्रुबमै हाम्रो संलग्नता हुने स्थिति देखिन्छ महत्वपूर्ण कुरा के भने हाम्रो देशलार्ई यतिबेला अपेक्षाकृत एउटा सापेक्ष स्थिरताको आवश्यकता त्यसैले पनि हामी विश्व शान्ति सुरक्षा कायम होस् भन्ने कुरामा केन्द्रित हुने गर्दछौं यस सन्दर्भमा खासगरी विश्वमा बढ्दो गर्मी, जलवायु परिवर्तन, माहामारीहरु, साइबर अपराध, अबैध लागू पदार्थहरुको तस्करी, अन्तर्राष्ट्रिय बढ्दो आतंकवाद जस्ता बर्तमानका समकालीन रुपमा बढ्दै गएका गम्भीर समस्याहरुको विश्व समुदायले एकाग्र एकजुट भएर समाधान निकाल्नु पर्दछ भन्ने कुरातर्फ नै लाग्न प्रेरित गर्दछ के कुरा सही हो भने विश्वमा एउटा शक्तिशाली पद्धति ब्यवस्था कायम भयो भने त्यसले अरु सबै समस्या हल गर्न गराउन सहज बातावरण बन्छ नै बिभिन्न देशलार्ई पनि त्यसले सही दिशामा अग्रसर हुन दबाबकारी भूमिका खेल्न सक्तछ तर, त्यस्तो विश्व पद्धति बसाल्न सहज सरल भने अवश्य पनि छैन

आजको अमेरिका १९५० को दशकयता विश्वको एउटा सबैभन्दा शक्तिशाली मुलुककोरुपमा विश्व व्यवस्थामा अहिलेसम्म पनि हाबी रहेको पश्चिमा प्रभुत्वले सदियौँदेखि आकार लिँदै आयो वस्तुतः भन्ने हो भने अमेरिका वस्तवमा पश्चिमा प्रभुत्वको जनक देश होइन बरु त्यो प्रभुत्वको एउटा वारिस देश भने हो तर, अब कुनै पनि देशले अरु सबै देशको नेता बन्ने आकांक्षा राख्दछ भने उसलार्ई त्यस्तो बिरासत मिल्ने अवस्था छैन, जस्तो अमेरिकाले प्राप्त गरेको थियो यद्यपि चीन प्राचीन सभ्यता भएको देश अहिलेको विकासमा विश्वमा अग्रणी भएको कारणले त्यो भूमिका निर्बहन गर्न अग्रसर हुन सक्तछ तर, चीनको चरित्र उसले बिगतमा भोगेका अनेकौँ बाह्य दबाब प्रभावका कठिनाईहरुका कारण भिन्नै किसिमले बनेको परस्पर मैत्री समान साझेदारका रुपमा आपूmलार्ई विश्वका अगाडि प्रस्तुत गर्ने कुरानै उसले सर्बोपरि राखेको देखिन्छ त्यसैले चीन बहुध्रुबीय विश्वकै पक्षमा रहेको विश्व शान्ति, समानता समुन्नतिका निमित्त हिजोको जस्तो एक ध्रुबीय सोच आजको निमित्त सुहाउँदा पनि सुहाउँदैन बहुध्रुबीय सामुहिक परिचालन, परस्पर अन्तरनिर्भरता सम्मानपूर्ण समान साझेदारी अबको विश्वको गति विकासको बाटो हो भन्ने निष्कर्ष निस्कन्छ यही नै अर्थात् साझा समुन्नति विकासको बाटो नै राष्ट्रिय राजनीतिको पनि आजको सापेक्ष मूल बाटो हो नेपालले बद्लिँदो नेपाली जनताको आकांक्षा विश्वको बद्लिँदो परिस्थितिबाट लाभ लिन सक्ने गरी आफ्नो नेतृत्वको विकास गर्न सक्नु सिक्नु पर्दछ यही नै नयाँ नेपालको आजको बद्लिँदो परिस्थिति सापेक्ष मूलबाटो पनि हो यस यथार्थमा अडिग हुन सकेमा मात्र नेतृत्व सही दिशामा अघि बढ्न सक्छ अन्यथा नेतृत्वको खडेरी फेरि पनि हाम्रो नियति बनिरहने

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु