टिपरको ठक्करबाट दुई जनाको मृत्यु

२०७९ असार ९ गते, बिहीबार


काठमाडौं । भक्तपुरमा आज विहान टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । सुर्यविनायक आदर्श सडक खण्डमा काठमाडौंबाट जगातीतर्फ जाँदै गरेको बा ७९ प ७८७६ नम्बरको मोटरसाइकललाई बा ४ ख ५२९८ टिपरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो । मृतकको पहिचान खुल्न सकेको छैन । ठक्कर दिने टिपर र चालक प्रहरी नियन्त्रणमा रहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

जीप दुर्घटना : आठ जनाको मृत्यु

२०८२ कार्तिक ९ गते, शनिबार

छठ पर्व सुरु, आज ‘नहाय, खाय’

२०८२ कार्तिक ९ गते, शनिबार

‘भैयादुज’ पर्व मनाइँदै

२०८२ कार्तिक ७ गते, बिहीबार