काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.१ डिग्री सेल्सियस

२०८२ मंसिर १५ गते, सोमबार


काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले सोमबार बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.१ डिग्री सेल्सियस मापन भएको र सबैभन्दा कम तापक्रम जुम्लामा माइनस २.९ डिग्री सेल्सियस मापन भएको जनाएको छ।
महाशाखाका अनुसार सोमबार देशका अधिकांश भूभागको मौसम मुख्यतया सफा छ । महाशाखाका अनुसार कोशी, मधेश, प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। राति कोशी र मधेश प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

२०८३ सालमा हुने सार्वजनिक बिदाको सूची

२०८२ फाल्गुन १९ गते, मंगलवार

आज तराईका जिल्लामा होली पर्व मनाइँदै

२०८२ फाल्गुन १९ गते, मंगलवार

आज खण्डग्रास चन्द्रग्रहण

२०८२ फाल्गुन १९ गते, मंगलवार