आजको आवश्यकता : नयाँ एकता र ध्रुवीकरणका आधारमा नयाँ केन्द्र

२०८२ भाद्र २७ गते, शुक्रबार
चिरन सी

देशलाई भ्रस्टाचारको आहालमा डुबाउने र २८ खर्बको रिणको चङ्गुलमा फसाउन यी पार्टी र नेता जिम्मेवार छैनन र ! यो अवस्था आउनुमा ? पुरानो सैलीको पार्टी, नेतृत्व र प्रवृत्तिबाट अब न पार्टी चल्न सक्छ ? न देश ! बेलामा बुद्धि नपुर्‍याउने समय बितेपछी पछुताउनु र गोहिको आँसु चुहाउनुको कुनै अर्थ र महत्व छैन, जे भएको छ ठिक भएको छ, नयाँ सड्ढल्प गरौ, योजना बनाउ र अघि बढौ । त्यसैले नयाँ बिचार, नयाँ गन्तव्य, नयाँ नेतृत्व सहित नयाँ एकता र ध्रुवीकरणका आधारमा नयाँ केन्द्र आजको आवस्यकता हो ।
हेरौं एकपटक :
बहुदलपश्चात प्रधानमन्त्रीहरूको सूची
१) कृष्णप्रसाद भट्टराई (नेपाली काङ्ग्रेस)

  • प्रधानमन्त्री – २ पटक
    🔹२०४६ साल – अन्तरिम सरकार
    🔹२०५६ साल,
    २) गिरिजाप्रसाद कोइराला (नेपाली काङ्ग्रेस)
  • प्रधानमन्त्री – ४ पटक
    🔹२०४८ साल
    🔹२०५४ साल
    🔹२०५८ साल
    🔹२०६३ साल (अन्तरिम सरकार),
    ३) मनमोहन अधिकारी (एमाले)
    – प्रधानमन्त्री – १ पटक
    🔹२०५१ साल (पहिलो कम्युनिस्ट प्रधानमन्त्री),
    ४) शेरबहादुर देउवा (नेका)
  • प्रधानमन्त्री – ५ पटक
    🔹२०५२ साल
    🔹२०५८ साल
    🔹२०५८ साल
    🔹२०७४ साल
    🔹२०७८ साल,
    ५) लोकेन्द्रबहादुर चन्द (राप्रपा)
    – प्रधानमन्त्री – २ पटक
    🔹२०४९ साल
    🔹२०५९ साल (राजाको नियुक्ति),
    ६) सूर्यबहादुर थापा (राप्रपा)
    – प्रधानमन्त्री – २ पटक
    🔹२०५४ साल
    🔹२०६० साल,
    ७) माधवकुमार नेपाल (एमाले)
    – प्रधानमन्त्री – १ पटक
    🔹२०६६ साल,
    ८) झलनाथ खनाल (एमाले)
    – प्रधानमन्त्री – १ पटक
    🔹२०६७ साल,
    ९) बाबुराम भट्टराई (माओवादी)
    – प्रधानमन्त्री – १ पटक
    🔹२०६८ साल,
    १०) खड्गप्रसाद शर्मा ओली (एमाले)
    – प्रधानमन्त्री – ३ पटक
    🔹२०७२ साल
    🔹२०७४ साल
    🔹२०८० साल,
    ११) पुष्पकमल दाहाल ‘प्रचण्ड’ (माओवादी) – प्रधानमन्त्री – ३ पटक
    🔹२०६३ साल
    🔹२०७३ साल
    🔹२०७९ साल,
    अनि त के भन्ने ह ?
    🔹नेपाली कांग्रेस
    १) कृष्णप्रसाद भट्टराई – २ पटक
    २) गिरिजाप्रसाद कोइराला – ४ पटक
    ३) शेरबहादुर देउवा – ५ पटक ।
    जम्मा = ११ पटक,
    🔹एमालेबाट
    १) मनमोहन अधिकारी – १ पटक
    २) माधव नेपाल – १ पटक
    ३) झलनाथ खनाल – १ पटक
    ४) केपी शर्मा ओली – ३ पटक
    जम्मा = ६ पटक,
    🔹माओवादीबाट
    १) पुष्पकमल दाहाल – ३ पटक
    २) बाबुराम भट्टराई – १ पटक
    जम्मा = ४ पटक,
    🔹राप्रपाबाट
    १) लोकेन्द्रबहादुर चन्द – २ पटक
    २) सूर्यबहादुर थापा – २ पटक
    जम्मा = ४ पटक,
  • कुनैपनि बिनास, किकास, गति, रुपान्तरण, समस्याहरुको प्रधान र मुख्य कारण आन्तरिक पक्ष हो । त्यसैले आफ्ना सम्पुर्ण फोहोर सफागरौ पहिला । केही पहाड खसेको छैन, यो हुनुनै थियो भयो, अतिनै भयो , पुरानो दलाल सत्तालाई जरैबाट उखलेर फाल्नु पर्छ नेपाली जनताले । इतिहास यसरीनै चल्दै आएको छ र चल्नुपर्छ, पुरानोको दुखद अन्त्य र नयाँको बिकास ।

प्रतिक्रियाहरु

[anycomment]