भोटेकोशी बाढी : ९७४ जनाको शव फेला, ४ हजार ५९९ अझै सम्पर्कविहीन

२०८३ भाद्र १६ गते, मंगलवार


काठमाडौँ । नेपाल प्रहरीको रसुवाको भोटेकोशीमा आएको बाढीपछि जारी खोज, उद्धार तथा राहतसम्बन्धी पछिल्लो विवरणअनुसार हालसम्म ९७४ जनाको शव फेला परेको छ भने ४ हजार ५९९ जना अझै सम्पर्कविहीन रहेका छन । सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २५ जना रहेका छन् । हालसम्म ५१ जनाको शव हस्तान्तरण प्रहरीले जनाएको छ ।
प्रहरीले शव व्यवस्थापनामा महिला ८८ , पुरुष १०९ र पहिचान नखुलेको २१६ जना रहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]