अखिल (समाजवादी)द्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा ५० हजार जम्मा

२०८३ भाद्र १४ गते, आईतवार


काठमाडौँ । अखिल (समाजवादी) ले रसुवा-नुवाकोट बाढी पीडितका लागि सरकारको दैवीप्रकोप उद्वार तथा राहत कोषमा रु ५० हजार जम्मा गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) निकट सो विद्यार्थी संगठनले सरकारको दैवीप्रकोप उद्वार तथा राहत कोषमा रु ५० हजार जम्मा गरेको अध्यक्ष नरेन्द्र सीले जानकारी दिए।

यसैगरी, अखिल (समाजवादी) ले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा खोज, उद्धार र राहत कार्यलाई थप प्रभावकारी बनाउन संगठनको तर्फबाट छिट्टै स्वयंसेवकहरू समेत परिचालन गर्ने जनाएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

अञ्जीर :पोषक तत्वहरूको भन्डार

२०८३ भाद्र १४ गते, आईतवार

बहुगुणकारी तुलसीको महिमा

२०८३ भाद्र ९ गते, मंगलवार

पारिजात औषधीय गुणले भरिपूर्ण

२०८३ भाद्र ८ गते, सोमबार