एमसीसी बिरुद्ध प्रदर्शन हुँदै

२०८० श्रावण २९ गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले आज दिउसों एमसीसी बिरुद्ध प्रदर्शन गर्ने भएको छ। सो पार्टीको जवस मोर्चा र उपत्यका ब्यूरोले संयुक्त रुपमा एमसीसी बिरुद्ध प्रदर्शन गर्न लागेको नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति सदस्य तथा जवस फ्राक्सन इन्चार्ज शिलु सी ले जानकारी दिईन । उनका अनुसार आज दिउसों १ बजे काठमाडौँको सुन्धारावाट एमसीसी बिरुद्ध प्रदर्शन सुरु हुनेछ ।

प्रतिक्रियाहरु

[anycomment]