दिप्सनले ल्याए “ॐ नमः शिवाय” को भिडियो

काठमाडौ, ३२ जेठ । युवा गायक दिप्सन क्षेत्रीको सोलो एल्बम “दीप” मा समाबेश “ॐ नमः शिवाय” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक क्षेत्रीको शब्द, संगीत र आवाज रहेको उक्त गीतमा सञ्जिव बराइलीको एरेन्ज रहेको छ । पशुपतिका साधुसन्तहरुको विभिन्न क्रियाकलापहरुलाई भिडियोमा चित्रण गरिएको छ । श्री पराजुलीको छायाँकन र सम्पादन रहेको भिडियोलाई चर्चित […]
२०७३ जेष्ठ ३२ गते, मंगलवार