अपाङ्ग भएर के भो ….

काठमाडौ,२८ बैशाख । सेरेब्रल पल्सी’ डिसअर्डरबाट पीडित एक महिला अहिले लन्जरी मोडल बनेर लोकप्रिय बनेकी छन् । यो रोगका कारण मानिस हिँडडुल गर्न सक्दैन । व्हीलचेयरमा बसेकी लिएन स्टीफन नामकी यी मोडललाई तस्वीरमा देखेर मानिसहरु स्तब्ध हुने गर्दछन् । लिएनका अनुसार उनलाई सुरुवातमा आफ्नो लुक्सप्रति घृणा थियो । तर अहिले अरुलाई उत्प्रेरित गर्ने गर्दछिन् । […]
२०७३ बैशाख २८ गते, मंगलवार