आज विश्व कविता दिवस
काठमाडाैँ । आज विश्व कविता दिवस , विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य ९पद्य÷काव्य० विभागद्वारा विशेष कवि गोष्ठीको आयोजना गरिएको प्रतिष्ठानका सञ्चार तथा डायस्पोरा संयोजक शशी लुमुम्बुले जानकारी दिए । सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन ९युनेस्को०ले हरेक मार्च २१ तारिखलाई विश्व कविता दिवसका रुपमा […]
२०७८ चैत्र ७ गते, सोमबार