कला तथा साहित्य

धर्मप्रति अनास्था

जबदेखि मैले सतही रूपमै भए पनि कम्युनिस्ट राजनीतिका विषयमा जान्ने-बुझ्ने मौका पाएँ । धर्म भनेको शोषकहरूले शोषितहरूलाई कज्याउनका लागि आविष्कार गरेको एउटा नदेखिने तर सबै हतियारभन्दा शक्तिशाली हतियार रहेछ भन्ने बुझेँ । त्यसपछि सानी हुँदा आमाले देवता, धर्मप्रति जगाएको आस्था गल्र्याम गुर्लुम ढल्यो । देवताका नाममा लगाउने टीका, प्रसाद, माला सबैप्रति विश्वास हरायो । तर […]

२०७९ असार १४ गते, मंगलवार

मार्क्सवादी कवि मुक्तान थेबाको ‘मासिन्या’ सार्वजनिक

काठमाडौं । मार्क्सवादी कवि एवं अखिल नेपाल लेखक संघ केन्द्रीय सचिव मुक्तान थेबाको कविताकृति मासिन्या सार्वजनिक गरिएको छ । काठमाडौमा रहेर माक्र्सवादी कविताको क्षेत्रमा शसक्त कलम चलाउदै आएका थेबाकृत कविता संग्रह मासिन्या एक कार्यक्रम गरी सार्वजनिक गरिएको हो । काठमाडौं खुसिबुमा भएको कार्यक्रममा तामाङ संस्कृतिअनुसार ‘ठोङ्सेङ’ गरेर कृतिको विमोचन गरिएको थियो। त्यसअघि ताम्बाहरूले स्वागत गरेका […]

२०७९ असार १३ गते, सोमबार

अस्थिरता

मान्छेमा स्थिरता नभएपछि बिचारमा बिचल्न आएपछिआफ्नो घर छोडेर अरुको घर ताक्नै पर्यो नि हजुर !!आफुलाई आदर्शवादी र नैतिकतावान ठान्नेहरुलेअरुलाई दोष थुपारेर बाहिरिनुभन्दा पहिले ,आफैलाई प्रश्न गर्दा ठिक होला हजुर !!सत्ता र कुर्सिको सपना देखेरखोक्रो आदर्शको भाषण छाट्नेहरुलेकति दिन झुटको खेति गर्दै हिड्छौ,त्यो त समयले देखाउछ हजुर !!आफ्नो घरमा आगो लगाएरअरुको घर सपार्छु भनेर हिड्नेहरुलेबुझि राख […]

२०७९ असार ११ गते, शनिबार

प्रगतिशील कलाकारद्वारा एउटै साझा चौतारीमा संगठित हुने संकेत

काठमाडौं । विश्व संगीत दिवसको अवसर पारेर प्रगतिशील जनसंगीतकर्मीहरुले सांगीतिक कार्यक्रम सम्पन्न गर्दै एउटै साझा चौतारीमा संगठित हुने संकेत दिएका छन। असार ७ गते विश्व संगीत दिवसको अवसर पारेर देश र श्रमजीवी जनताको मुक्तिका लागि लामो समयदेखि जनसंगीतको फाँटबाट योगदान पु¥याउँदै आएका जनकलाकारहरुले सांगीतिक कार्यक्रम गर्दै एउटै साझा चौतारीमा संगठित हुने संकेत दिएका हुन् । […]

२०७९ असार ८ गते, बुधबार

जालझेल

आँट हुने र शाहस हुनेहरुले अगाडि आएर बोल्न र जे नि लैजान सक्छ,कार्यर आत्माघातीहरुले बन्द कोठामा रहेका भौतिक बस्तुहरुसंग नि डराई डराई साईड लाउछ्न हिजो तिमी हिड्ने गल्लि र आज म हिड्ने गल्लीमा के फरक देख्यौ ?आखिर नयाँ गोरेटो कोर्छौ भन्नेहरुले त मेरै गोरेटोमा पाईलाहरु अगाडि बढाएछौ !हिजो कोही बिना तिम्रो खाएको गाँस नि अड्किन्छ […]

२०७९ असार ६ गते, सोमबार

झोला नै घर

माओवादी पार्टीको सदस्य हुनु सरकारको नजरमा अपराधी हुनु, अझ आतङ्ककारी हुनु थियो । तर, त्यसको आकर्षण घट्नुको सट्टामा झन् धेरै बढेको थियो । सदस्य भएपछि वा सदस्य नै नभए पनि माओवादी पार्टीलार्ई सहयोग पुग्ने काम गर्नु भनेको आपराधिक काम गर्नु बराबर थियो । त्यसैले जोकोही माओवादी पार्टीको सिद्धान्त, कामबाट प्रभावित भएर त्यसैसँग जोडिएर काम गर्न […]

२०७९ असार ६ गते, सोमबार

नेपाली मूलका अभिनेता तथा निर्माता श्रेष्ठले जिते ‘एमी अवार्ड’

काठमाडौं । अमेरिका निवासी नेपाली मूलका अभिनेता तथा निर्माता जसवन्त देव श्रेष्ठले अमेरिकामा भएको एमी फेस्टिभलमा एमी अवार्ड हात पारेका छन् । हलिउडमा टेलिभिजनतर्फको ओस्कार मानिने प्रतिष्ठित अवार्ड कार्यक्रममा श्रेष्ठले वृत्तचित्र ‘फेस्टिभल अफ सरस्वति पुजा’बाट अवार्ड जितेका हुन् । नेसनल एकेडेमी अफ टेलिभिजन आर्ट्स एन्ड साइन्सेज प्यासिफिक साउथवेस्टले आइतबार राति आयोजना गरेको अवार्ड समारोहमा उनले […]

२०७९ असार ६ गते, सोमबार

म ब्युझेकी छु

२०७८ साल फागुन १५ गतेका दिनयो देशका काला मान्छेहरुलेकाँतर मुटु भएका राष्ट्रघाती दलालहरूलेसाम्राज्यवादिका पाउँमा देशलार्ई बुझाएरतीन करोड नेपाली जनतालार्ई स्तब्ध बनाएरभयंकर कालो दिनका रूपमा१५ गते दर्ज भएको छ । शोकाकुल देश भक्त नेपालीहरुलार्ईव्याख्यात्मक घोषणा गरेरचोखिन खोजेका राष्ट्रघाती दलालहरुलेयो देशका लाखौं श्रमिकहरूलार्ईकिसान, दलित, महिला, जनजातिहरुकायुगौंदेखिका परिवर्तनका सपनाहरूहजारौं यो देशका सहिदहरुको सपनामाथियुगौंदेखि नहारेको देशको भविष्य माथिमहाघात गर्न […]

२०७९ असार ५ गते, आईतवार

वीरजङ्ग स्मृति ग्रन्थ प्रकाशित हुँदै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले तत्कालीन केन्द्रीय सदस्य वीरजङ्गको स्मृतिमा स्मृतिग्रन्थ प्रकाशन गर्ने जनाएको छ । सो पार्टीका महासचिव विप्लवको आतिथ्यतामा हालै रुपन्देहीको नयाँगाउँस्थित पार्टी कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको बताइएको छ । उक्त बैठकबाट चद्रबहादुर चन्द ‘वीरजङ्ग’ कृतित्व र व्यक्तित्व स्मृतिग्रन्थ प्रकाशन गर्न नेकपाका केन्द्रीय सदस्य अनिल शर्माको अध्यक्षतामा पाँच सदस्यीय स्मृतिग्रन्थ प्रकाशन […]

२०७९ असार ४ गते, शनिबार

जातीय विभेदका पीडाहरू

म यस्तै १३–१४ वर्षकी थिएँ होला, ७ कक्षामा पढ्थेँ । हाम्रो घरमा ठूलो मान्छे भनेको बुबा हुनुहुन्थ्यो । उहाँ जनकपुरतिर बस्न थालेको ९–१० वर्ष भइसकेको थियो । कहिलेकहीँ एक–दुई दिनका लागि घरमा आउने फेरि उतै फर्कने । त्यहाँ एउटा सानो पसल थियो जसका लागि उहाँ त्यही बस्नुहुन्थ्यो । उहाँले केकति कमाउनुहुन्थ्यो हामीलार्ई केही थाहा हुँदैनथ्यो […]

२०७९ जेष्ठ २२ गते, आईतवार