कला तथा साहित्य

क्रान्तिभित्रको सुख चिनाउने एक उर्जाशील गीत –“भोग्नलाई त”

केही मानिसहरुले क्रान्तिलार्ई डरलाग्दो हाउगुजीको रुपमा चित्रित गर्ने गर्छन् । क्रान्तिलाई दुःख, कष्ट र अप्ठाराहरुको पहाडका रुपमा मात्र बुझिरहेका हुन्छन् एकथरी मानिसहरु । तर संघर्ष, आन्दोलन र क्रान्तिमा दुखै दुःखको पहाड मात्र हुँदैन । बुझ्न चिन्न र अनुभूत गर्न सक्ने हो भने क्रान्तिभित्रै सुखको सागर पनि भेट्न सकिन्छ । सुख के हो ? खुशी के […]

२०७९ श्रावण १७ गते, मंगलवार

‘बुद्धजँग’ अवतारको जन्म हुँदैछ

सानोमा बुढापाकाले आशिर्वाद दिदा,बुद्ध बनेस्, गान्धि बनेस् भन्थे,यहि विश्वासमा म पनि,त्यही पथ अनुसरण गर्दै आएँ ।मैले गान्धी बन्न खोजेें,मैले बुद्ध बन्न खोजेेंं । झल्याँस्स एउटा उक्ति याद आयो,म त यस्तो देशमा जन्मेको छुँ,जहाँ बुद्धजँग स्वरुपको जन्म हुन जरुरी छ,यहाँ जस्तोलाई तस्तो हुनै पर्छ,ईटको जवाफ पत्थरले दिनै पर्छ । जीवन भोगाइको यो कालखण्डसम्म आउँदा,मैले गाइ सरीका […]

२०७९ श्रावण १७ गते, मंगलवार

काठमाडौँ पस्दा दुश्मनको धरापमा

दोस्रो वार्ता भङ्ग भएलगत्तै काठमाडौँ उपत्यकामा पुरानो राज्यसत्ताको दमनचक्र कसरी बढाइयो भने जस्तो असार–साउनमा खहरेमा बाढी आउँछ । उनीहरूले वार्ता अवधिभर विद्रोही पक्षका कार्यकर्ता र नेताहरूको पूरै सातपुस्ते खोजबिन गरेर दमनका लागि ठिक्क पारिरहेका रहेछन्् । वार्ता भङ्ग हुनासाथ दमन सुरु भयो । अझ वार्ताअगाडि जो जेल परेका थिए, उनीहरूलार्ई झन् धेरै निशाना बनाएको भेटियो […]

२०७९ श्रावण ९ गते, सोमबार

सङ्गीत समर्पण कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलालको स्मृति दिवसको अवसरमा शनिवार जनगायकहरुले संगीत समर्पण कार्यक्रम गरेका छन । काठमाण्डौको प्रदर्शनीमार्गमा रहेको नेपाल पर्यटन बोर्डको हलमा भएको कार्यक्रममा प्रगतिशील जनगायकहरुको साँझा मञ्च सङ्गीत अभियात्राको आयोजनमा भएको कार्यक्रममा विभिन्न साङ्गीतिक प्रस्तुतिहरू सहित संगीत समर्पण कार्यक्रम गरिएको हो । नेता पुष्पलाल श्रेष्ठ नेपाली कम्युनिष्ट आन्दोलनका एक इमान्दार […]

२०७९ श्रावण ८ गते, आईतवार

संगीत समर्पण कार्यक्रम हुँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५ औं स्मृति दिवसका अवसरमा प्रगतिशील संगीतकर्मीहरुको छाता संस्था संगीत अभियात्राले २०७९ असार ७ गते “संगीत समर्पण” कार्यक्रम गर्ने भएको छ । संगीत अभियात्राले कार्यक्रम काठमाडौंको भृकुटीमण्डपस्थित पर्यटन बोर्डको सभाहलमा असार ७ गते दिनको ३ बजेदेखि शुरु हुने बताएको छ । संगीत अभियात्राले यस अघि विश्व […]

२०७९ श्रावण ४ गते, बुधबार

जनयुद्ध र सांस्कृतिक पतनको प्रक्रिया

सङ्कटकाल लगाएपछि विशेषगरी सहरी क्षेत्रमा सर्च गर्ने, गिरफ्तार गर्ने कार्यलार्ई सरकारले तीव्र पा¥यो । दमन बढाएर लगिसकेपछि माथिल्लो स्तरका नेताहरू सहरको बसाइ अन्त्य गर्दै ग्रामीण क्षेत्र अझ आधारइलाकातिर सरक्क सरे । त्यसमा पनि भेला, बैठक, भेटघाट सबैका लागि आधार क्षेत्रमा गएर गर्ने अनि योजना कार्यान्वयन सहरमा गर्ने हुन थाल्यो । काठमाडौँँ उपत्यका केन्द्रीय राज्यसत्ताको मुख्यालय […]

२०७९ श्रावण २ गते, सोमबार

आदिकवि भानुभक्तको जन्मजयन्ती मनाइँदै

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन् । उनले लेखेका रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ । पृथ्वीनारायण शाहले […]

२०७९ असार २९ गते, बुधबार

अनेसासको केन्द्रीय अध्यक्षमा गोवर्द्धन पूजा

काठमाडाैँ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को केन्द्रीय अध्यक्ष पदमा अमेरिका निवासी साहित्यकार गोवर्द्धन पूजा निर्वाचित भएका छन् । यसैगरी वरिष्ठ उपाध्यक्ष साहित्यकार सर्वज्ञ वाग्लेले निर्वाचित भएका छन् । यही असार २५ गते भएको अनलाइन भाेटिङ निर्वाचनबाट अध्यक्ष पदमा पूजाले ८०३ मत लिएर जित हासिल गरेका हुन् भने वरिष्ठ उपाध्यक्षमा वाग्लेले ५४० मत ल्याएर जित […]

२०७९ असार २७ गते, सोमबार

माओवादीभित्र विचलनको भ्रुण

माओवादी पार्टीले जनयुद्धको नेतृत्व गरिरहेको थियो । त्यसको निश्चित राजनीतिक उद्देश्य थियो । त्यसको रक्षा र विकास गर्नुपर्ने आवश्यकता थियो । त्यसो त माओवादी नामै काफी थियो । उसले गर्नु–गराउनुपर्ने काम, कर्तव्य र अधिकारका विषयहरू त्यस पार्टीको सदस्य हुनु नै त्यसको उद्देश्यका लागि मर्नु परे पनि मर्ने तर धोका–घात नगर्ने प्रतिबद्धता हुनु अनिवार्य हुने नै […]

२०७९ असार १९ गते, आईतवार

मुक्तक

चम्की रहेको सूर्यको किरणहरुमा खोज्दा खोज्दै निस्पस्ट अध्यारोमा पो प्रबेश गर्न पुर्याएछन कसै -कसैको जिन्दगीलाईकसी रहेको महासागरको छलाङ्गहरुमा खोज्दा खोज्दै सुख मरुभूमिमा पो पुर्याएछन कसै – कसैको जिन्दगीलाईबसन्तको झोक्कहरुसँग बग्दै बग्दै जाँदा हिउदाको तुसारोमा पो पुर्याएछन कसै – कसैको जिन्दगीलाईमुस्कुराई रहेको सगरमाथालाई चुम्नु खोज्दा खोज्दै मरुभूमिको झै उजाड ठाउँमा पो पुर्याएछन कसै- कसैको जिन्दगीलाईविडम्बनाको आधिबेहरिलाई […]

२०७९ असार १६ गते, बिहीबार