कला तथा साहित्य

दलालहरु बाई बाई

एमसीसी र एसपीपीसाम्राज्यबादी हस्तक्षेपहुन हुन्न नेपालमाअसमाननागरिकता बिधेयकचाहिदैन नेपालमा देश हुन्छ अनेक।भारतीय हस्तक्षेप अभिशाप छ,भारतीय ज्यादतीअफाप छ।लिपुलेख कालापानी नेपालको दानापानीभारत पस्छ नेपालमा जानी जानीकहाँ गयो चुच्चे नक्शा ?नेपालको बन्यो बुच्चे नक्शा।कालापानीमा भारतीय चेकपोस्टभारत हिँड्छ बेरोक टोक।भारतीय सेनाको गस्तीनेपालमा भारतको मस्ती ।बोर्डरका नेपालीलाई सास्तीनेपाली मरे मरुन बोल्दैन सरकारयसको लागि भारतले गर्छ जय जयकार।देखेको भोगेको कुरा छबहिरो छ […]

२०७९ श्रावण २७ गते, शुक्रबार

दाहाल यज्ञनिधि पुरस्कार महावीर पुनलाई

काठमाडौं । दाहाल यज्ञनिधि सुधा सदनले यस वर्षको दाहाल यज्ञनिधि ‘जदौ’ पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख आविष्कारक महावीर पुनलाई प्रदान गर्ने जनाएको छ । बुधबार साहित्यकार तथा सञ्चारकर्मी दाहाल यज्ञनिधिको चौंथो श्रद्धाञ्जली सभामा उनको नाममा स्थापना भएको पुरस्कार पहिलो पटक महावीर पुनलाई प्रदान गर्ने घोषणा भएको हो ।पुरस्कारको राशी एक लाख ५० हजार रूपैयाँ रहेको […]

२०७९ श्रावण २६ गते, बिहीबार

‘सुपर डान्सर नेपाल’को प्रसारण सुरु हुँदै

काठमाडौँ। एडी रिलिजको आयोजनमा आजबाट ‘सुपर डान्सर नेपाल’ को प्रसारण सुरु हुँदैछ। यो डान्स रियालिटी शो बिहीबार राति ९ बजे बाट कान्तिपुर टेलिभिजनमार्फत प्रसारण हुन लागेको हो। यो रियालिटी शो हरेक बिहीबार र शुक्रवार कान्तिपुर टेलिभिजनमा प्रसारण हुनेछ। शोका निर्णायकमा अभिनेता भुवन केसी, अभिनेत्री जसिता गुरुङ र कोरियोग्राफर सुरेन राई छन्। कार्यक्रमको होस्टमा कविता नेपाली […]

२०७९ श्रावण २६ गते, बिहीबार

कमेडियन राजु श्रीवास्तवलाई हर्ट अट्याक !

काठमाडौं । भारतका चर्चित हास्य कलाकार राजु श्रीवास्तवलाई हृदयाघात भएको छ । अचानक स्वास्थ्य बिग्रिएपछि राजु श्रीवास्तवलाई दिल्लीको सरकारी अस्पताल एम्समा भर्ना गरिएको छ । उनका भाइ र पीआरओले हास्यकलाकारलाई हृदयघात भएको पुष्टि गरेका छन् । राजु श्रीवास्तव होटलको जिममा कसरत गरिरहेका थिए । उनी ट्रेडमिलमा कसरत गरिरहेका थिए । त्यसपछि दौडदै गर्दा उनको छाती […]

२०७९ श्रावण २५ गते, बुधबार

मुक्तक संग्रह

१ – सगरमाथा ढल्दैछआकास खस्दैछभाग खोसिने डरलेप्वाँख पनि ह्वेल बन्दैछ। २- रोम जल्दा न्युरो बाँसुरी बजाउँछ,कोशी बहुलाउदा पाँचतारेमा नाच चल्छ।गरीबको उठी बास हुदा के गर्ने खै ?पाँच किलो चामलले मुख सिलाईन्छ। ३- सोह्रै आना सत्य देखेको कुरा,छाती ताके पनि भन्न डराइन।छातीमाथि ढुङ्गा राखी हासेँतर बाङ्गोलाई सोझो भनिन।।४) जेल त खाइयो पञ्चायतमातर हरेस भने खादै खाइएन […]

२०७९ श्रावण २४ गते, मंगलवार

आयो मङ्सिर चार !

घुमिफिरी रुम्जाटारआयो फेरि मङ्सिर चार ।दशैँमा भन्दा मजाले खान पाइने,तिहारमा भन्दा बढी घुम्न पाइने ।मछे मेलामा भन्दा बढी मात्न पाइने,एकादशी बजारमाभन्दा बढी तात्न पाइने ।बटुकामा पनि थपी–थपी पाइनेपटुकामा पनि थपी–थपी पाइने,पाँच वर्ष सुकेका नसा फुलाउन,निर्वाचनको घुम्ने झार,आयो फेरि मङ्सिर चार । साधुहरु सिसीमुनि हुने,चोरहरु ऋषिमुनि हुने,लोभीहरु दानी हुन्छन््,देश बेचुवाहरु स्वाभिमानी हुन्छन्् ।कोही चुच्चे नक्साको कुरा […]

२०७९ श्रावण २३ गते, सोमबार

लिम्बु पुस्तकालय स्थापना

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिका–१५ मा लिम्बु पुस्तकालयको स्थापना गरिएको छ । लिम्बु विद्यार्थी मञ्च सुनसरीले स्थानीय चुम्लुङ हिममा पुस्तकालयको स्थापना गरेको हो ।आइतबार गरिएको एक कार्यक्रममा धरानका उपमेयर अइन्द्रबिक्रम बेघाले पुस्तकालयको उदघाटन गरेका हुन् । उनले सबैलाई पुस्तकालयमा आएर अध्ययन गर्न आग्रहसमेत गरे । पुस्तकालयमा लिम्बु इतिहाससँगै मुलुकको इतिहासबारे लेखिएका एक हजार भन्दा बढी […]

२०७९ श्रावण २२ गते, आईतवार

प्रलेसद्वारा भ्रष्टाचार र महँगीको विरोधमा ‘सडक कविता कार्यक्रम’

काठमाडाैँ । प्रगतिशील लेखक संघ नेपालले भ्रष्टाचार तथा महँगीको विरोधमा समसामयिक विषयमा सडक कविता कार्यक्रम सम्पन्न गरेको छ । शुुक्रबार काठमाडौँको शान्ति बाटिकामा भएको उक्त कार्यक्रममा सत्र जना कविहरूले आफ्नो कविता वाचन गरेका थिए । “नागरिकता खोस्टो होइन नागरिकलाई वस्तु नठान” भन्ने नारासहित भएको कार्यक्रम प्रलेस काठमाडौँको निरन्तरको अभियान हो । कार्यक्रमको अध्यक्षता जिल्ला कार्यसमिति […]

२०७९ श्रावण २१ गते, शनिबार

अखिल नेपाल लेखक संघले सिर्जनात्मक क्षेत्रको केन्द्रीकरण र हस्तक्षेपलाई बढाउने

काठमाडौं । अखिल नेपाल लेखक संघ केन्द्रीय समितिको हालै सम्पन्न बैठकले मालेमावादको सैद्धान्तिक एवं वैचारिक सौन्दर्य चिन्तनको क्षेत्रबाट समाजवादी यथार्थवादको लेखकीय धारालाई शसक्त रुपले अगाडी बढाउदै सांस्कृतिक साम्राज्यवादले पैदा गरेको उत्तरआधुनिक तथा उपभोक्तावादी सांस्कृतिक अराजकताविरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ । बैठकले संगठनलाई क्रान्तिकारी र माक्र्सवादी लेखक संस्कृतिकर्मीहरुको केन्द्रको रुपमा स्थापित गर्न विचार, संगठन र […]

२०७९ श्रावण १९ गते, बिहीबार

पक्राउ पुर्जी

सरकार तिम्रो सत्ता टिकाउनबिदेशीलाई खुशि पार्नहाम्रो नाममा पक्राउ पुर्जी जारी गरहामी हातमा हत्कडि लाउन आतुर छौ !तर तिम्रो त्यो जेल नेल र हत्कडिलेहाम्रो बिचार र भाबनालाई रोक्न कहिले सक्दैन !अन्यायको विरुद्ध ,भ्रष्टाचारको विरुद्ध आवाज उठाउँदाहाम्रो बलिदानले यो देशको मुहार फेरिन्छ भनिहामी त बलिदान गर्न शिरमा कफन बाँधेर हिडेका राता मान्छे हौं ! आगोको झिल्कालाई चलाउँदा […]

२०७९ श्रावण १७ गते, मंगलवार