शताब्दी पुरुष सत्यमोहन जोशीको निधन
काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ । आज बिहान उनकाे मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । १०३ वर्षका जोशी केही दिनदेखि ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत थिए । जोशी विगत लामो समयदेखि प्रोटेस्ट तथा मुटुको समस्याबाट पीडित थिए । उनलाई पछिल्लो समय डेंगुको पनि संक्रमण रहेको बताइएकाे थियो । […]
२०७९ आश्विन ३० गते, आईतवार