प्रेमप्रसादको नाउँमा

पुँजीवाद हिंस्रक जनावर होजसले मान्छेलाई जिउँदै पोलेर खान्छपुँजीवाद बधशाला होजसले मान्छेको जिउँदैव्यापार गर्छ र मुनाफा कमाउँछपुँजीवाद संगठित ग्याङ् होजसले मान्छेको जीवनलिला निमोठ्नअक्षम्य अपराध गर्छप्रेमप्रसाद ! के तिमीलाई थाहा छ ?तिम्रो हत्यारा को हो ?तिम्रो शरिरभरि आगो लगाउने को हो ?तिम्रो जिजिबिषा बध गर्ने मालिक को हो ?तिम्रो जीवनको शिकार गर्ने नरभक्षी को हो ?प्रेमप्रसाद ! […]
२०७९ माघ ११ गते, बुधबार