कला तथा साहित्य

‘गोर्खा वारियर’को फस्ट लुक्स सार्वजनिक

काठमाडौं । आगामी सन २०२३ मा विश्वव्यापी रिलिज हुने अन्तराष्ट्रिय चलचित्र ‘गोर्खा वारियर’को फस्ट लुक्स मँगलबार सार्वजनिक गरिएको छ । भर्सटाईल निर्देशक मिलन चाम्सद्धारा निर्मित एवम् निर्देशत यो चलचित्र नेपाली, हिन्दी र अँग्रेजीसहित तीन भाषामा निर्माण गरिएको छ । गोर्खा वारियरको यतीबेला फस्ट लुक्सको रुपमा तीन वटा पोष्टर सार्वजनिक गरिएको छ । सन १९४९ को […]

२०७९ मंसिर १४ गते, बुधबार

‘जनक्रान्ति’ पढ्नैपर्ने पुस्तक

नेपाल कम्युनिस्ट पार्टीको मुखपत्र ‘जनक्रान्ति’ पाँचौँ अङ्क प्रकाशित भएको छ । नवौँ महाधिवेशनको सङ्घारमा सो अंक प्रकाशित भएको हो । जनक्रान्तिको पाँचौँ अंकमा संसदीय निर्वाचनलाई कम्युनिस्ट पार्टीले कसरी हेर्ने ? भन्ने सम्बन्धमा लेनिनद्वारा अष्ट्रियाली कम्युनिष्ट पार्टीलाई प्रेषित गर्नुभएको चिठ्ठी समावेश गरिएको छ । जसले चुनावी कार्यनीतिलाई कसरी बुझ्ने भन्ने विषयमा धारणा निर्माण गर्न सजिलो हुनेछ […]

२०७९ मंसिर ११ गते, आईतवार

वाङ्मय शताब्दी पुरुष समर्पित कला प्रदर्शनी हुँदै

काठमाडौं । वाङ्मय शताब्दी पुरुष स्वर्गीय सत्यमोहन जोशीलाई समर्पित नेपालका देवीदेवताहरु नामक कला प्रदर्शनी गरिने भएको छ । नेपाल कला परिषद्को ६०औँ वार्षिकोत्सव र नेपाल हस्तकला महासंघको ५०औँ स्वर्ण वर्षको उपलक्ष्यमा परिषद्ले मङ्सिर ११ देखि २५ सम्म प्रदर्शनी गर्ने भएको हो । उप–राष्ट्रपति नन्दबहादुर पुनले उक्त प्रदर्शनीको उद्घाटन गर्नुहुनेछ ।कलाकृतिहरुको प्रदर्शनीले हिन्दु र बौद्ध धर्मको […]

२०७९ मंसिर ८ गते, बिहीबार

सीमा रक्षाको आन्दोलनबाट गिरफ्तार छोरालाई काकाको पत्र !

प्रिय छोरा… देशको सिमाना पराईले हडपेको बेला मातृभूमिको रक्षार्थ संघर्ष गर्दागर्दै संघर्षकै मैदानबाट तिम्रो अन्यायपूर्ण गिरफ्तारी भयो । तिम्रा कलम बोक्ने हातहरुमा देश चिनाउने चन्द सूर्य भण्डा थियो । कालापानी र लिपुलेक हाम्रो हो भन्दै सयौँ विद्यार्थीको नेतृत्व गर्दागर्दै माइतिघर मण्डलामा तिमीमाथि वर्ग शत्रुको नजर लाग्यो । देशको स्वभिमान, राष्ट्रियता र भौगोलिक रक्षाको बुलन्द आवाजलाई […]

२०७९ कार्तिक २७ गते, आईतवार

व्यवस्था बदल्न अभिप्रेरित गर्ने गीत “चुनाव”

काठमाडौं । देशमा आगामी मंसिर ४ गतेलाई संसदीय चुनावको मिति तोकिएको छ । केही पार्टी र नेताहरुलाई चुनाव निकै लागेको छ । हवाईकल्पनाका अनेकौं रंगिन सपनाहरुले रंगाएर अनेकौं पार्टीले चुनावी घोषणापत्र, अपिल र पोष्टरहरु बनाएका छन् । फेसबुक, टिकटक जस्ता सामाजिक संजालहरुबाट समेत ती नेता र पार्टीहरुले भोट माग्दै व्यापक प्रचार प्रसार गरिरहेका छन् । […]

२०७९ कार्तिक २१ गते, सोमबार

प्रगतिशील म्युजिक भिडियो ‘चुनाव’ सार्वजनिक (भिडियोसहित )

काठमाडौं। संसदवादी चुनाव होइन स्थिरता बसालौ ! बिकल्पमा व्यक्ति होइन व्यवस्था वदलौ!! बोलको म्युजिक भिडियो आजबाट सार्वजनिक गरिएको छ।जनवादी गितकार तथा संगीतकार चिरन सी र प्रेम सी को संयुक्त गिति प्रस्तुति : चुनाव शिर्षकको म्युजिक भिडियो काठमाडौमा सम्पन्न एक कार्यक्रमविच सार्वजनिक गरिएको हो।काठमाडौको प्रदर्शनी मार्ग स्थिति नेपाल पर्यटन वोर्डको हलमा आयोजित म्युजिक भिडियो सार्वजनिकिकरण कार्यक्रमलाई […]

२०७९ कार्तिक २० गते, आईतवार

जनवादी तथा प्रगतिशील गित ‘चुनाव’ सार्वजनिक हुदै

काठमाडौँ । जनवादी तथा प्रगतिशील गीतकार प्रेम सी र बरिष्ठ जनवादी तथा प्रगतिशील संगीतकार चिरन सीको संयुक्त प्रस्तुति ‘चुनाव’ सार्वजनिक सार्वजनिक हुने भएको छ। यहि कार्तिक २० गते आईतवार भृकुटीमण्डपस्थित पर्यटन बोर्डको हलमा दिउसो १.३० देखि ४ बजेसम्म हुने उक्त समारोह नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डको प्रमुख आतिथ्यतामा हुने आयोजकले जानकारी दिएका छन ।प्रगतिशील तथा […]

२०७९ कार्तिक १९ गते, शनिबार

पीडादायी घाइते दिनहरू

मेरो कार्यक्षेत्र जुन ठाउँ, जिल्लामा थियो त्यो रिङ क्षेत्र (काठमाडौँ उपत्यकावरिपरिको जिल्ला जसलाई युद्धकालमा पार्टीले बनाएको) थियो । त्यहाँका स्थानीय नेता–कार्यकर्ताहरू हामीलाई काठमाडौँमा बसे मरिन्छ भनेर भागेर आएको ठान्दथे । यसले गर्दा उनीहरूमा हामीप्रति एक किसिमको नकारात्मक भाव थियो । रैथाने नेता–कार्यकर्ताबाट हामीले एकप्रकारको अपमानबोध गरिरहेका थियौँ । हामी सहरमा जन्मनु, त्यहीँ कार्यक्षेत्र हुनु नै […]

२०७९ कार्तिक ८ गते, मंगलवार

महाकवि देवकाेटाको ११४ औँ जन्मजयन्ती मनाइँदै

काठमाडाैँ । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसीअर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना […]

२०७९ कार्तिक ७ गते, सोमबार

‘जनविद्रोह र सिध्दान्त’ पुस्तक बजारमा

काठमाडौँ । वरिष्ठ माक्र्सवादी लेखक तथा अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हस्तबहादुर केसीद्वरा लिखित ” जनविद्रोह र सिध्दान्त ” नामक पुस्तक काठमाडौं , बागबजार स्थित भुँडीपुराण प्रकाशन प्रा. लि. हालै प्रकाशित गरेको छ । ६९२ पृष्ठ रहेको केसीद्वारा लिखित उक्त पुस्तक पाँच खण्डमा विभाजन गरिएको छ ।खण्ड एकमा : दर्शन , खण्ड दुईमा : […]

२०७९ कार्तिक ६ गते, आईतवार