कला तथा साहित्य

‘स्मृतीमा वीरजङ्ग’ प्रकाशन

काठमाडौं । नृेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय नेता तथा नेपालको कम्युनिष्ट आन्दोलनका योद्धा चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’को स्मृतीग्रन्थ प्रकाशनमा आएको छ । गत शुक्रबार एक कार्यक्रमका बीच उक्त स्मृतिग्रन्थ सार्वजनिकरण गरिएको हो ।नेकपाका तत्कालिन केन्द्रीय सदस्य वीरजङ्ग २०७६ असोज ३० गते दाङको सीमा क्षेत्रमा आयोजना गरिएको पार्टी कार्यक्रम स्थलबाट सुराकीका कारण पक्राउम परेका थिए । तीन बुँदे […]

२०७९ भाद्र २५ गते, शनिबार

वीरजङ्ग स्मृतिग्रन्थ लोकार्पण भोलि

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका तत्कालिन केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’को स्मृति ग्रन्थ भोलि (भदौ २४ गते) बिहान ८ बजे काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा लोकार्पण हुने कार्यक्रम रहेको छ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डको प्रमुख आतिथ्यतामा हुने उक्त कार्यक्रममा पुस्तकको समालोचना शुशिल , ऋषि कट्टेल , निर्मलकुमार , आहुतीलगायतका लेखक तथा बामपन्थी […]

२०७९ भाद्र २३ गते, बिहीबार

दशरथ रङ्गशालामा साङ्गीतिक महोत्सव ‘दसैँ फेस्ट’ आयोजना हुँदै

काठमाडौ । नेपालीहरूको महान् चाड बडा दसैँको शुभ उपलक्षमा काठमाण्डौंको दशरथ रङ्गशालामा साङ्गीतिक महोत्सवको आयोजना हुन भएको छ । यही आउँदो असोज १५ गते शनिवारका दिन हुने महोत्सवमा दी एज ब्यान्ड, नितेश जङ्ग कुँवर, वर्तिका एम राई, लाउरे, स्वप्न सुमन, भेक, यावेश, त्रिशाला गुरुङ, शुवानी मोक्तान, दी इलेमेन्टस ब्यान्ड लगायतका नेपाली कलाकारहरूको प्रस्तुति रहनेछ ।२० […]

२०७९ भाद्र २१ गते, मंगलवार

मेरो कलमको उत्तेजना ।

अब त लेख्दिन भनेको थिएँ, दाजुहरुले विरोध नलेख है भनेका थिए । म छाँगोबाट दहमा रुपान्तरित थेँ । मेरो कलम आगोबाट महमा रुपान्तरित हुन  संक्रान्तीत थियो ।  आँधीको राँगोबाट सतहमा तरलित थियो । तर खप्नै सकेन कलमले । अचानक जुठेल्नाहरु, चोखिने क्रम दोहोरिएको देखेर, चुठेल्नोमा दुध पोखिने क्रम सोहोरिएको देखेर, मेरो कलम चुपचाप बस्नै सकेन […]

२०७९ भाद्र १९ गते, आईतवार

अब एकता हुन्छ रे ।

ऊ यता आउँछ रे, यो उता जान्छ रे । उता सभापति पाउँछ रे, यता महासचिव खान्छ रे । फलानाको भाषणले मोहोनी लाउँछ रे, तिलानाको गितले जनताको मन तान्छ रे । गाँठो बन्धनले उत्तानो पार्छ रे, त्यसैले अब एकता हुन्छ रे । चुनावमा फलानाले दोब्बर झार्छ । फलानाको गोबर झार्छ रे । अब चुनाव आउँदैछ । […]

२०७९ भाद्र १४ गते, मंगलवार

जनगायक जेवी टुहुरेको स्मृतिमा ‘संगीत श्रद्धा–सुमन’ कार्यक्रम सम्पन्न

काठमाडौं । आफ्नो सम्पूर्ण जीवन देश र जनताको मुक्तिका लागि जनसंगीतको क्षेत्रमा बिताएका अग्रज जनगायक जेवी टुहुरेको स्मृतिमा “संगीत श्रद्धा–सुमन” कार्यक्रम सम्पन्न गरिएको छ । भाद्र १० गते जनगायक जेवी टुहुरेको स्मृति दिवस हो । २०७८ भाद्र १० गते जनगायक टुहुरेको निधन भएको थियो जनसंगीतकर्मीहरुको साझा संस्था संगीत अभियात्राको आयोजनामा २०७९ भाद्र १० गते काठमाडौंको […]

२०७९ भाद्र ११ गते, शनिबार

जेठा बा

(१०० बर्ष अगाडिका कुरा) मेरा जेठा बाप्रतापी जेठा बा ।प्रबल अब्बल दक्ष जेठा बासादा जीवन उच्च बिचारका जेठा बा ।कहिल्यै नझुक्ने जेठा बाकहिल्यै नथाकने जेठा बा ।एउटा अहम दम्भ अदम्य जेठा बाशौम्य रौद्र सालीन आदरार्थी जेठा बा ।एउटा सँस्कृतिका प्रतिक जेठा बापुख्र्यौलीका सम्पदा ईमानदार जेठा बा ।गाई भैँसीकापारखी जेठा बाघार्रघुर्र मोहीपार्दै नौनी डल्ला निकाल्ने बा […]

२०७९ भाद्र ४ गते, शनिबार

रूश्दीको आक्रमणकारीसँग इरानकोे सम्बन्ध नरहेको दाबी

काठमाडौं । इरानले विश्व प्रसिद्ध लेखक सलमान रूश्दीमाथि अमेरिकामा छुरा प्रहार गर्ने आक्रमणकारीसँग आफ्नो कुनै सम्बन्ध नरहेको बताएको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता नासिर कनानीले पत्रकार सम्मेलनमा भारतीय मूलका उपन्यासकार रूश्दीको छुरा प्रहार र इस्लामिक गणतन्त्र इरानबीच कुनै सम्बन्ध नरहेको बताएका छन् ।आफ्नो पुस्तक ‘द स्याटेनिक भर्सेज’का कारण ज्यान मार्ने धम्की खेपिरहेका रूश्दीलाई गत […]

२०७९ श्रावण ३१ गते, मंगलवार

नेकपाको नवौं महाधिवेशन लक्षित सामना सांस्कृतिक अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको आगामी असोज १ गतेदेखि ८ गतेसम्म काठमाडौँमा हुने नवौं महाधिवेशनलक्षित सामना अभियान सुरु भएको छ । आइतबार ललितपुर महानगरपालिका वडा १२ लगनखेलमा हजारौं जनसमुदायमाझ अभियान उदघाट्न भएको हो । उक्त कार्यक्रममा सामना परिवारले गित, नृत्य, प्रहसनसहितको प्रस्तुति दिएको थियो ।उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेवा मुक्ति मोर्चाका केन्द्रिय उपाध्यक्ष रत्न महर्जनले […]

२०७९ श्रावण ३० गते, सोमबार

चर्चित लेखक सल्मान रुस्दीमाथि आक्रमण !

काठमाडौं । अमेरिकाको न्यूयोर्कमा चर्चित लेखक सल्मान रुस्दीमाथि आक्रमण भएको छ । चौतौकुवा इन्स्टिच्युटमा बोलिरहेका बेला ७५ वर्षीय लेखक सल्मानमाथि स्टेजमै आक्रमण भएको हो । न्यूयोर्क प्रहरीका अनुसार एक पुरुषले स्टेजमा पुगेर सल्मानमाथि आक्रमण गरेका थिए । आक्रमणले सल्मानको घाँटीमा चोट लागेको प्रहरीले जनाएको छ ।सल्मानलाई हेलिकाेप्टरबाट नजिकैको अस्पताल लगिएको थियो । उनको अवस्था अहिले […]

२०७९ श्रावण २८ गते, शनिबार