कला तथा साहित्य

लेखक साहित्यकारहरुद्वारा लेखक एवम् संस्कृतिकर्मी बिरहीलाई तत्काल रिहा गर्न माग

काठमाडौं । दर्जनौ लेखक तथा साहित्यकारहरुले राजनीतिक वैचारिक आस्थाका आधारमा अत्यन्त पूर्वाग्रही भएर लेखक एवम् संस्कृतिकर्मी अनिल शर्मा ‘बिरही ‘ लाई प्रहरीले गिरफ्तार गरेकोमा गभिर आपत्ति जनाउदै तत्काल रिहा गर्न माग गरेका छन। उनीहरुले सत्ताले आफ्नो अलोकतान्त्रिक र निरङ्कुश चरित्र देखाइरहेको, अदालतले रिहा गरेका राजनीतिक व्यक्तित्वलाई आफ्नै संविधान र कानुनको बर्खिलाप पटक पटक गिरफ्तार गर्ने […]

२०७७ भाद्र २६ गते, शुक्रबार

श्राद्धको अर्थ र औचित्य

श्रद्धाको भावले, श्रद्धास्वरुप, श्रद्धापूर्वक, श्रद्धेय ब्यक्तिको लागि गरिने श्रद्धाजन्य कार्य हो श्राद्ध ! संस्कृत भाषाको यो शब्दको संस्कृतमै “श्रद्धया दियते इति श्राद्ध:” यस्तै केही भनेर अर्थ गरिएको एको छ, जसको अर्थ हो : श्रद्धाले दिइने वा गरिने कार्य श्राद्ध हो !मेरो विचारमा बाबुआमा मरेको एकिन दिन तिथिमिति पत्ता लागेको अवस्थामा सोही दिनमा गरिने सम्झना र […]

२०७७ भाद्र २३ गते, मंगलवार

अक्षर र पुस्तकालयको ठाँटवाँठ वारे

जब कसैले भन्यो-‘पुस्तकालय नभएको घरगोठजस्तै हो/ खोरजस्तै होजसको घरमा थिएन पुस्तकालयउसले सोच्यो-‘भनेपछि म गोरु रहेछु !’ जव फेरि कसैले भन्यो-‘पुस्तक नपढ्ने मान्छेजनावर जस्तै जस्तै हो’कहिलै अक्षर नचिनेकीमेरी हजुर आमाले भनिन्-‘हो तिनीहरूको लागि हामी जनावर नै हो !’ म समझदारीको दोभानमा उभिएरसोचिरहेछु केही कुरा के अक्षर नचिनेको भएम साँच्चै जनावर बन्ने थिएँ त ?के अक्षरको आविष्कारभन्दा […]

२०७७ भाद्र २१ गते, आईतवार

प्रलेस प्रतिभा पुरस्कार–२०७७ वासुदेव अधिकारीलाई

काठमाडौँ । प्रगतिशील लेखक सङ्घ, नेपालले वि.सं. २०७७ को प्रलेस प्रतिभा पुरस्कार प्रगतिवादी साहित्यकार वासुदेव अधिकारीलाई प्रदान गर्ने निर्णय भएको छ । प्रलेसका केन्द्रीय अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीले सो जानकारी दिएका हुन् ।साहित्यिक पत्रकारका रूपमा समेत सुपरिचित अधिकारीका ‘समयका स्वरहरू’, ‘मनको हरियो मनको गीत’, ‘आफन्तलाई सम्बोधन’, ‘युरोस्पर्श ’, च्यातिएको शब्दकोश, ‘गायब सभामुख’, ‘बस्तीमा आगो’ […]

२०७७ भाद्र २१ गते, आईतवार

नयाँ जङ्गबहादुर चाहियो !

म यो मुलुकको एक बबुरो मनुवाम हिडे,कुदे,दैडे,लडे,भिडे अनि झ्यालखानामा समेत गएकति त हेर्दा हेदै आफनै अगाडी तातो ततोगोलीको सिकार भएअनि गर्वका साथ एउटा श्रीपेच रहेको श्री ५ लाई फ्याकेअनि दुनिया लाई भने म स्वतन्त्र भए,मैले बन्धन चुडाले अनि परिणामश्रीपेच बिहिन २७५ जना माहाराजाहरु भित्र्याएदेश लाई खण्डहर गर्दै चिरा चिरा गरि सात भुगोलमासातै साना छोटे माहाराजा […]

२०७७ भाद्र १६ गते, मंगलवार

गजल प्रतिभा पुरस्कार डा. निरज भट्टराईलाई

काठमाडौं । यस वर्षको गजल प्रतिभा पुरस्कार डा. निरज भट्टराईलाई प्रदान गरिने भएको छ । गजल सन्ध्या, पोखराद्वारा गण्डकी प्रदेशका एक जना गजलकारलाई प्रदान गरिने पुरस्कार यस वर्ष तनहुँका गजलकार भट्टराईले नेपाली गजलमा पु-याएका योगदानको कदर गर्दै प्रदान गरिने सन्ध्याका अध्यक्ष मोहन भण्डारीले जानकारी दिए ।सन्ध्याका सल्लाहकार तथा पूर्व अध्यक्ष दीपक समीपको संयोजकत्वमा संस्थापक अध्यक्ष […]

२०७७ भाद्र १३ गते, शनिबार

क्रान्तिको त्यो सुनौलो यात्रा

क्रान्तिको त्यो सुनौला यात्राकसैले रोकेर रोक्न सक्तैनकसैले छेकेर छेक्न सक्तैन क्रान्तिको त्यो सुनौलो यात्राहजार उकाली ओरालीहरुहजार बाधा अबरोधहरुपार गर्दै अगाडि बढ्छ क्रान्तिको त्यो सुनौलो यात्राहजार नदीनालाहरुहजार जंघार तलाउहरुतर्दै अगाडि बढ्छ क्रान्तिको त्यो सुनौलो यात्राहजार विशाल मैदान र फाँटहरुहजार उकाली र ओरालीहरुपार गर्दै अगाडि बढ्छ क्रान्तिको त्यो सुनौलो यात्राहजार पहाड पर्वत र हिमालहरुपार गर्दै अगाडि बढ्छ […]

२०७७ भाद्र १० गते, बुधबार

स्वस्थ जीवनशैली पुस्तक बजारमा

काठमाडौं । स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो । स्वस्थ जीवनका लागि मानिसले गर्ने सबै प्रयास त्यतिबेला सार्थक हुन्छ जतिबेला ऋषि महर्षिहरुले प्रतिपादन गरेको जीवन शैली अपनाउन सकिन्छ । तर सबै मानिसलाई स्वास्थ्य जीवनको सिद्धान्त पत्तो हुँदैन । त्यही अभावलाई परिपूर्ति गर्न आयुर्वेद क्षेत्रका तीन चिकित्सकले पुस्तक तयार गरेका हुन् । औषधि व्यवस्था विभागमा कार्यरत […]

२०७७ भाद्र ४ गते, बिहीबार

आज युवाकवि मोतीराम भट्टको १५४औँ जन्मजयन्ती

काठमाडौं । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५४औँ जन्मजयन्ती । विक्रम सम्बत १९२३ भाद्र कृष्णऔँसी अर्थात् कुशेऔँसीका दिन जन्मेर बिक्रम सम्बत १९५३ भाद्र कृष्णऔँसी अर्थात् कुशेऔँसीकै दिन उनको निधन भएको थियो । भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याएका थिए । भट्टका ‘भानुभक्तको जीवन चरित्र’, ‘प्रियदर्शिका’ नाटक, ‘पिकदूत’ खण्डकाव्यलगायत कृति चर्चित छन् ।भट्टको १५४औँ जन्मजयन्तीको […]

२०७७ भाद्र ३ गते, बुधबार

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

काठमाडौं । राष्ट्रकवि माधव प्रसाद घिमिरेको १०१ बर्षको उमेरमा आज साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको छ । घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार, कवि र गीतकार हुन् । उनले साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख प्रबन्धजस्ता अनेकौं विधा उपविधाहरुमा निरन्तर कलम चलाउँदै आएका थिए ।राष्ट्रकवि घिमिरेका चर्चित कृतिहरुमा […]

२०७७ भाद्र २ गते, मंगलवार