मन्त्रीसँग नागरिक संवाद – बलराम तिमल्सिना
हो मन्त्री ज्यूहामी वाँदर नै हौं तपाईको नजरमावाँदर त रुखमा बस्नु पर्थ्यो होलातपाईको राजमाहामी घरमा बस्न खोजेरतपाईको मनुष्यतामाथि हमला गर्यौं कि ?हजुरका देउता रिसाए होलान् कि ? हो मन्त्री ज्यूतपाईको अभिजात्य नजरमाहामी पुच्चर झरेका वाँदरवाँदरले घर बनाउन खोज्नुवाँदरले घरमा बस्न खोज्नुतपाईको आदिम मान्यता विपरित भयो होला ? मन्त्री ज्यूलङ्का जित्ने वेलामा तहामी खुव काम लाग्यौं […]
२०७७ श्रावण १२ गते, सोमबार