पहाडका आँखा बाट हेर्दा – बलराम तिमल्सिना
पहाडका आँखाबाट हेर्दा नेपाल पहाड मात्र देखिन्छ मानिसहरू गहुँ गोरा मात्र देखिन्छन् ! पहाडको आँखाबाट हेर्दा फूलहरूको संसारमा लाली गुराँस मात्र देखिन्छ हिमाल देखिन्छ झरना देखिन्छ डाँफे मुनाल देखिन्छ पहाडको आँखाबाट हेर्दा नेपाल पहाड मात्र देखिन्छ ! पहाडको आँखाबाट हेर्दा मधेशको उर्वर फाँट देखिन्न मयुर देखिन्न चम्पा चमेली देखिन्न एक सिङ्गे गैंडा देखिन्न ताल तलैया […]
२०७५ असार ८ गते, शुक्रबार