समृध्दिको भूत कमरेडको दिलमा – बलराम तिमल्सिना
हिजो आज अचानक समृध्दिको भूत सवार भएको छ कमरेडको दिमागमा त्यसपछि कमरेड बोल्न थाल्नु भएको छ ट्रम्पकोजस्तै भाषा कमरेडले अपनाउँन थाल्नु भएको छ सिजिनपिनको सैली र कमरेड मोदी पहिरनमा हिड्नु हुन्छ ! हिजो आज कमरेडलाई धेर हुन थालेको छ मार्क्सवाद वेकार भएको छ लेनिनवाद माओवाद त देख्नै हुदैन यथार्थमा कमरेडलाई कमरेड शव्द पनि मन पर्दैन […]
२०७५ जेष्ठ १० गते, बिहीबार