कि त स्वभिमान कि बलिदान – झपेन्द्रराज बैद्य

आफ्नै बारेमा रहरको होइन पीडाको गीत गाउन मनलाग्छ। आफ्नै गतिमा हुरी बन्न मनलाग्छ। अन्यायको बिरुद्ध बम बन्न मनलाग्छ। हो साहित्य एउटा बम हो। अन्यायको बारुदमा बिष्फोट हुन मनलाग्छ। जीवन एउटा लडाइ हो बादशाहसँग भिडन मनलाग्छ। खहरे होइन मनसुनी बन्न मनलाग्छ। रातो इतिहास हेर्दा जीवन त काँडा हो भन्ने लाग्छ। एउटा अभेद्य काँडा। हावा पानी तापक्रम […]
२०७४ चैत्र ४ गते, आईतवार