पागल नं २ – झपेन्द्र बैद्य
जीरो डिग्रीमा झरेका पागलहरु छिनछिनमा रुपबदलेर हिरो बन्छन्। एक छिन चाइनिज बन्छन् फेरि भारतीय बनेर लम्पसार लेफ्टर्न राइट टर्न जसो भन्छ उसै गर्छन्। लोकतन्त्रको खैंजडी, गणतन्त्रको डमरु बजाएर लोकतन्त्र समाप्त पार्छन्। पागलहरुको महाँ पागल बनाएर महान सम्राट बनाउदै अपराधीको पुजागर्छन। यौटा राजतन्त्रको स्थानमा सयौं नक्कली राजाहरु बन्छन्। सँस्कार उही, नियती उस्तै उस्तै कुर्सीमा देश बेच्नेहरु […]
२०७४ फाल्गुन २१ गते, सोमबार